Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


हरितालिका तीजको यस्तो छ पौराणिक महत्व

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै

केन्याविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको पाँचौं तथा अन्तिम टी–ट्वान्टी खेल आज मंगलबार हुँदैछ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ

सल्यानमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

काठमाडौं । सल्यानको शारदा नगरपालिका–१० नयाँगाउँमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका नयाँगाउँबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको रा १ ह

इराक तनावग्रस्त : सुरक्षाकर्मीको गोली लागेर आठको मृत्यु

काठमाडौं । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनीतीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका

उपत्यकामा डेंगुको प्रकोप, सरकारी अस्पतालहरू डेंगुका बिरामीले भरिन थाले

काटमाडौं । काठमाडौं उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा एक जनाको मृत्यु

युएस ओपन टेनिस अमेरिकामा सुरू

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक

राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक,

आज हरितालिका तीज, हिन्दु नारीहरु निराहार ब्रत बस्दै

काठमाडौं । आज मंगलबार नेपाली महिलाहरुको महान पर्व तीज । सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा

डाबरको रियल जुसमा अखाद्य सामग्री मिसाइएको आशंका,जमेको जुस भेटियो

काठमाडौं । डाबर नेपालले उत्पादन गरेको रियल म्याङगो जुसमा लेदो भेटिएको छ । काठमाडौंको बसुन्धारास्थित एक पसलबाट उपभोक्ताले खरीद गरेको जुसमा लेदो भेटिएको हो । उनले जुस किनेर घरमा लैजादा

सत्य निरुपण विधेयकप्रति एमालेकाे आशंका

काठमाडाैं । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बास्कोटाले सत्य निरुपण तथा मेलमिलाप विधेयकले पीडितलाई न्याय दिन्छ कि दिँदैन भन्ने गम्भीर सवाल उठेको बताउनुभयो । प्रतिनिधि सभाको सोमबारको बैठकमा बेपत्ता पारिएका