Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सामन्थाले गरिन् ‘पुष्पा २’ को आइटम गीत अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा २’ आइटम गीत गर्न अस्वीकार गरेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वस्थ्य अवस्था बिग्रिएका कारण उनी कुनै पनि आइटम

शंकराचार्य आज नेपाल आउँदै

काठमाडौं । भारतको उडिसा जगन्नाथपुरीस्थित गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आइपुग्दै हुनुहुन्छ । महाशिवरात्री पर्वको मूख्य अतिथिको रुपमा उहाँ नेपाल आउन लाग्नु भएको हो । दश सदस्यीय टोलीसहित

ग्यास सिलिण्डर विष्फोटबाट कांग्रेस सांसद भण्डारी गम्भीर घाइते

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारी बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै

पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रम कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले

घट्यो वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको सुरुवातदेखि मन्दी रहेको वैदेशिक लगानीमा पुस महिनामा सुधार देखिए पनि माघमा भने पुन: लगानी घटेको छ । उद्योग विभागका अनुसार माघमा १ अर्ब ३९ करोड

स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न स्थानीय तहको ढिलाइ

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन १० गतेसम्ममा स्थानीय तहको स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न पत्राचार गरेको छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार हालसम्म ५९ वटा स्थानीय तहले

डब्लूएफपीले बाँड्न ल्याएको ५४ हजार किलो चामल अखाद्य भेटियो

काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाललाई अनुदानस्वरुप दिन ल्याएको चामल खान अयोग्य (कुहिएको) फेला परेको छ । डब्लूएफपीले नेपालका विभिन्न जिल्लामा वितरण गर्ने उद्देश्यले इटालीबाट आयात गरी ल्याएको

अवैध सम्पत्ति वैध बनाउन कानुन बनाइँदै

काठमाडौं । स्रोत नखुलेको (अवैध) सम्पत्तिलाई कर तिरेर वैध बनाउन सरकारले कानुन संशोधनको प्रस्ताव गरेको छ । गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी र भ्रष्ट कर्मचारीले कमाएको सम्पत्तिलाई वैध बनाउन

सात लाख सेवाग्राही ‘लाइसेन्स’ कुरेको कुरै

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा वर्ष दिनभन्दा बढी समयदेखि करिब ७ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका छैनन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात

नजिकिँदै नयाँ राष्ट्रपतिको निर्वाचन: माओवादी केन्द्रमा दुई धार

काठमाडौं । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन् । माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै