Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ । आइतबार ७३ औं प्रजातन्त्र मुल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस

मानव अधिकारको रक्षा र प्रत्याभूतिमा सरकार चुक्याे: अध्यक्ष अर्याल

काठमाडाैं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनताले चाहेको संविधान जारी भएर एक कार्यकाल पूरा भइसकेकाे छ । तर पनि मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा आशा जगाउने अवस्था अझै नभएको

आयोगले एकीकृत निर्वाचन कानूनको मस्यौदा पेश गर्दै

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समय अनुकूल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरेर पेश गर्ने भएको छ। फागुन ७ गते आज (आइतबार)

अभिनेता तारक रत्नको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

काठमाडौं । गत महिना पुरानो मुद्दामा जेल परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीको सजाय पनि माफी दिएपछि उनी

लिभरपुल विजयी हुँदा म्यानचेस्टर सिटी रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पार्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० ले हराएको हो भने सिटी नटिङघम फरेस्टसँग

राष्ट्रपति चयनको मतदान संसद भवन परिसरमा हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा मतदान हुने भएको छ । त्यहाँ

आर्सनलले एस्टन भिल्लालाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ । शनिबार भएको खेलमा आर्सनलले एस्टनलाई ४–२ ले हराएको हो । आर्सनलको जितमा बुकायो साका, ओलेक्सान्डर जिन्चेन्को र ग्याब्रियल

सांसद अरुण चौधरी आज रिहा हुँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा हुने भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएका कैदी बन्दीहरुको सूचीमा

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले दिए शुभकामना सन्देश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ । सो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने