Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र महेश शाक्य (कर्म) अनुबन्धित भएका छन् । सोमबार निर्माता र कलाकारबीच लिखित सहमति भएको हो

ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलो पटक गरे दोहोरो सम्वाद

काठमाडौं । ग्यास बिस्फोटबाट घाइते भई भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलोपटक दोहोरो सम्वाद गर्नुभएको उहाँको साथमा रहनुभएका माधव न्यौपानेले

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गर्नुभएको छ । चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस

पर्सामा स्कारपियोको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । पर्सामा मंगलबार बिहान स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास

अर्जुन कपूरले पेरिसमा मलाइका अरोरासँग इन्गेजमेन्ट गर्ने

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग पेरिसमा इन्गेजमेन्ट गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले पेरिसको एफिल टावर अगाडि अर्को साता इन्गेजमेन्ट गर्न लागेका हुन्

अभिनेता रिचर्ड बेल्जरको निधन

एजेन्सी । चर्चित हलिउड स्ट्यान्डअप कमेडियन एवं अभिनेता रिचर्ड बेल्जरको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनकाे गत आइतबार ७८ वर्षको उमेरमा उनको निधन भएको हो । उनको

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३ हजार २ सय

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल

नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मंगलबार बिहान टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले

अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई