Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


चुहावट रोक्न अर्थमन्त्रीको चासो

काठमाडौं । विभागीय मन्त्री नभएको मौका छोपी ठूला भन्सार नाकाहरूमा राजस्व छलीका घटना बढेका बेला नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा चासो देखाएका छन् । अर्थमन्त्री महतले भारत र

बारा–२ मा पराजितको प्रतिस्पर्धा

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा सोमबार ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ तथा स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता

सीमाबाटै करोडौंको तस्करी

काठमाडौं । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन

‘भगवान् मानेका मास्टर त राक्षस रहेछन्’

रामेछाप । ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ । आफूले विश्वास गरेका मान्छेले धोका

बारा –२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेलले गरे मनोनयन दर्ता

काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

बारा – २ मा रास्वपाका रमेश खरेलद्वारा मनोनयन दर्ता

काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .रमेश खरेलले मनोनयन दर्ता गर्नुभएको छ । खरेलले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु

चितवन–२ मा कांग्रेसका जित नारायणले गरे उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा तर्फबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । श्रेष्ठले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको

तनहुँ –१ मा रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .स्वर्णिम वाग्लेले मनोनयन दर्ता गर्नुभएको छ । वाग्लेले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु

तनहुँ –१ मा कांग्रेसका गोविन्द भट्टराइले दर्ता गराए उम्मेदवारी

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएको छ । भट्टराईले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उपेन्द्र यादवले बारा –२ मा दर्ता गरे उम्मेदवारी

काठमाडौं । बारा क्षेत्र नम्बर –२ मा आगामी बैशाखमा १० गते हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्नु भएको छ । अध्यक्ष यादवले