Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’

काठमाडौं । ओटीटी प्लेटफर्म सिनेमाघर एप मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी

कोरोना सङ्क्रमण बढ्न थालेपछि सीमानाकामा उच्च सतर्कता

नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने

जनकपुर जयनगर रेल सेवा दैनिक ४ पटक सञ्चालन हुने

काठमाडाैं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म शुक्रबारदेखि दैनिक ४ पटक रेल आवतजावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे

नयाँ वर्षकाे अवसरमा पशुपति मन्दिरमा दर्शनार्थीको भीड

काठमाडाैं । पशुपतिनाथको मन्दिरमा नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीले पूजा आजा गरिरहेका छन् । शुक्रबार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको हाे । पशुपतिनाथको

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल

गोप्य दस्तावेज लिक गरेकाे आराेपमा एक जना पक्राउ

एजेन्सी । अमेरिकी गुप्तचरका गोप्य कागजात ‘लिक’ गरेको आरोपमा वायुसेना नेसनल गार्डका एक जना सदस्य पक्राउ परेका छन् । २१ वर्षीय ज्याक टेक्सेरा नाम गरेका युवकले अनलाइन गेमिङ च्याट समूहमा

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह मनाइँदै

काठमाडौं । सरकारले शुक्रबारदेखि वैशाख ७ गतेसम्म व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक हुन् भन्ने उद्देश्यले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदैछ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण

चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मितिसहित फस्टलुक सार्वजनिक

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ को प्रदर्शन मितिसहित फस्टलुक पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

म्यान्चेस्टर र सेभिया बराबरीमा

काठमाडौं । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाईटेड र सेभियाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र सेभियाले २–२ गोलको बराबरी खेलेका हुन् । दोस्रो

आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा, स्थिति सहज छैन: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएकाे छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले