Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संघाराम विहारमा करोडौं भ्रष्टाचार

काठमाडौं । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ । भगवान् बुद्धका उपदेश र उनका आदर्शको प्रचार

विद्युत् महसुल नतिर्ने १६ सय ग्राहकको लाइन काटियो

सुशील गैरेकपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ। बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरेपछि प्राधिकरणले धमाधम

दुध लिएर रकम तिर्न आनाकानी

बुटवल । रुपन्देहीको सैनामैनामा रहेको सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाका किसानहरुले रकम तिर्न आनाकानी गर्ने मिण्ठान भण्डार र डेरी घेराउ गरेका छन् । किसानको दूध संकलन गरेर बेच्दै आएको सहकारीले

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते

काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । कुमिल्लाको नाङ्गलकोट

वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना

सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण गर्न आरजु राणाको आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गर्नुभएको छ । सुदूरपश्चिम

मेयर बालेनकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नु भएकाे हाे ।

थप १०४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई

लुम्बिनीका मुख्यमन्त्रीले दोस्रोपटक विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिन लाग्नु भएकाे छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे