Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


विचार सिद्वान्त बिनाको रास्वपाले देशको हितका काम नगर्ने दुर्गा पौडेलको जिकिर

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरीकाले नेपालमा खोलेको आरोप लगाउनुभएको छ । प्रगतिशिल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै विचार सिद्वान्त बिना

जनकपुर महानगर ११ का वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । जनकपुर उपमहानगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान शुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । पक्राउ परेका १६ जनाको शुक्रवारबाट बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं

नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउनुपर्ने:सचिव रामकृष्ण सुवेदी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको दृष्टिविहीनहरुको लागि व्यवसायिक सीप विकास र

एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा

संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । एमाले प्रमुख सचेतक पदम

एमालेले गर्‍यो संसद अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ । शुक्रबार सवा १२ बजेपछि सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा

सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या

काठमाडौं । सङ्खुवासभामा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या गरिएको छ। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका