Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको

चलचित्र ‘निरफूल’ जेठ २६ मा प्रर्दशन हुने

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र जेठ २६ गतेबाट देशभर प्रर्दशन हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । निर्माण सम्पन्न भएको ५ वर्षपछि

जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने, एमालेले अवरोध नगर्ने सहमति

काठमाडौं । सङ्घीय  संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि

संसद अवरोध हटाउनेबारे शीर्ष नेताहरूबीच छलफल

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा तीन ठुला दलका शीर्ष नेताहरू सहभागी भएका हुन्

अमेरिकी रक्षामन्त्रीले भारतसहित चार राष्ट्रको भ्रमण गर्ने

एजेन्सी । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो । जिल्ला

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

आईपीएल क्रिकेटको फाइनलमा गुजरात प्रवेश

काठमाडौं गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो । गुजरातले दिएको २ सय

आज कस्तो छ देशभरकाे मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा

नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला गर्न नहुने बाबुरामको भनाई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नागरिकता विधेयक राष्ट्रपतिबाट जारी गर्न र रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन ढिला गर्न नहुने बताउनु भएको छ । भट्टराईले सामाजिक