काठमाडौं । मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्टी जनाएका छन् । मिटरब्याज तथा ठगी विरुद्धको किसान-मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गर्नु भएको छ । सचिव शर्माले राज्यको ढुकुटीमा पैसा भएर भन्दा
काठमाडौं । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक
काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको
काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री
काठमाडौं । ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बुधबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय
काठमाडौं । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको मंगलबार बसेको बैठकले यस वर्षको भीमसेन थापा
काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ । २ हजार ३ सय १३ वटा मुद्दा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा २ हजार ३
बझाङ । बझाङमा नुन अभाव भएको छ । बझाङको थलारा गाउँपालिका– ९ फकालीका स्थानीयले नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या नभएको गुनासो गरेका हुन् । सदरमुकाम जाँदा पनि साल्ट्र ट्रेडिङले
काठमाडौं । पुन: निर्माण हुन लागेको चलचित्र ‘हामी तीन भाइ’ मा चर्चित सीरिज ‘रङ टाइम’ का जोडी कुशल विष्ट र आश्मा गिरी जोडीको रुपमा फेरी एक-पटक अनुबन्धित भएका छन् ।