काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर हेरफेर गरेको हो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशको श्रम,
काठमाडौं । पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति
काठमाडौं । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले
बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षारोपण अभियान शुरु गर्ने भएको छ । यही साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियानमा मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनुभयो ।
एमालेले प्रदेश कमिटीको अधिवेशन मिति तोक्यो, असोजको दोस्रो साताभित्र सबै प्रदेशको अधिवेशन सक्ने तालिकाकाठमाडौं । नेकपा एमालेले पार्टीको प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीको
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ । विहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । सन् २०२६ मा अमेरिका,क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा एसियन फुटबल कन्फेडेरेसन(एएफसी)
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले