काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गर्नुभएको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा
काठमाडौं । वर्ल्ड लिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ । इ–स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिंकले गेमिङ प्याकेज ल्याउन लागेको जनाएको हो ।
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमीखण्डको प्रवलिकरणको कामको
एजेन्सी । रुसले युक्रेनमा लगातार रुपमा गरिरहेको मिसाइल र ड्रोन आक्रमणलाई तीब्रता दिएको छ । रुसले बुधबार युक्रेनको ओडेसा शहरको बन्दरगाह र अन्न भण्डारमा लक्षित गरेको ड्रोन आक्रमणका कारण अन्न
काठमाडाैं । काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ बिरुद्ध खोप अभियान चलाउने भएको छ । कोरोनाबिरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले महासंघका सदस्यहरुको प्रतिवेदन केन्द्रमा बुझाएको छ । महासंघको केन्द्रीय कार्यालयमा बुधबार प्रदेश समितिले अध्यक्ष विपुल पोखरेललाई प्रतिबेदन बुझाएको हो । सांगठनिक शुद्धिकरण
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिनुभएको छ । शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा
काठमाडौं । नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एशिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स
काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले
काठमाडौं । संसदीय सुनुवाई समितिले तीन देशको राजदुतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । समितिको बुधबार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदुत स्थायी प्रतिनिधिमा नियुक्तिका