Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


सभामुखको एक्लो प्रयासले मात्र संसद्को जारी गतिरोध अन्त्य हुँदैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्न नसकिने बताउनुभएको छ । संघीय संसद् सचिवालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा

नेकपा एमालेद्धारा पार्टी केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । एमालेको पछिल्लो निर्णय अनुसार बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ

महिला कबड्डी टोली आज भारत जाँदै

काठमाडौं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय

आज काठमाडौंका ८ ठाउँहरुमा विद्युत अवरूद्ध

काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८

विद्युत् उत्पादन र खपतमा छलाङ

काठमाडौं । आठ वर्षअघि २०७२ सालसम्म विद्युत् उत्पादनभन्दा माग धेरै हुँदा दैनिक आठ घण्टाभन्दा बढी लोडसेडिङ बेहोर्नुपथ्र्यो। नागरिकले अत्यावश्यक बिजुली खपत गर्नसमेत पाउँदैनथे। २०७५ सालसम्म त नेपाल विद्युत् प्राधिकरणले पनि

प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले अनुसन्धानलाई सहयोग गर्ने भने पनि प्रहरीले उनीहरूसँग बयान लिएको छैन। युरोप भ्रमण छोट्याएर अनुसन्धानमा सघाउन स्वदेश

रेमिट्यान्स बढ्यो, आयात तथा निर्यातमा कमी

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने विदेशी रकमभन्दा भित्रिने

कास्कीमा ९ हजार संक्रमित

पोखरा । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार जना संक्रमित भएका छन् । गण्डकी प्रदेशभर यसको संख्या साढे १२ हजार छ । गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ। भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव

प्रज्ञा-प्रतिष्ठानको ‘इ-बुकिङ’ हलसेवा सुरु

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुला गरेको छ । प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ