एजेन्सी । फस्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ । प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी
एजेन्सी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट शतर्क रहन चेतावनी जारी गरिएको छ । जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्नसक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै
ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाउने गर्छन् । वाम्बुले राई समुदायको बाहुल्यता रहेको
अर्घाखाँची ।अर्घाखाँचीमा १३ तले आकाशदेवी मन्दिर निर्माण गरीएको छ । व्यक्तिगत लगानीमा छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा १३ तले अग्लो मन्दिर निर्माण गरिएको हो । स्थानीय हिरामणी न्यौपानेले ७५ लाख भन्दा
इलाम । इलामको छिन्टापू पुग्ने पदयात्रीको संख्या बढेको छ । विश्वको अग्लो सगरमाथा, कंचनजंङ्गा, कुम्भकर्ण, मनास्लु, लगायत दर्जनौ हिमालको दृश्यमा रमाउन सकिने भएकाले पनि छिन्टापुमा पुग्ने पदयात्रीको संख्या बढेको हो
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रोपाइँ जात्रा निकालिएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले रोपाइँ जात्रा निकालेको हो । नेवार संस्कृतिमा आधारित रोपाइँ जात्रामा यहाँका विभिन्न जातजाती तथा
काठमाडौं । वागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले विद्यमान उद्योग र व्यवसायसम्बन्धि ऐनलाई छिट्टै संशोधन गर्ने बताउनुभएको छ । मन्त्री चित्रकारले उद्योग र व्यवसायमैत्री कानून निर्माणका लागि
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो
काठमाडौं । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन उनीहरु यसको