Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


भलिबल खेलाडीहरुले अबबाट मासिक पारिश्रमीक पाउने

काठमाडौं । भलिबल खेलाडीहरुले अबबाट मासिक पारिश्रमीक पाउने भएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५/५

त्रियुगाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

उदयपुर । त्रियुगा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकारात्मक सोच

‘लेखा समितिले जोखिम र ठूला बेरुजुका विषयलाई प्राथमिकता दिनुपर्छ’

काठमाडौं । सार्वजनिक लेखा समितिले जोखिम र ठूला बेरुजुका विषयलाई प्राथमिकता दिएर काम गरी परिणाम निकाल्न आवश्यक रहेको सांसदहरुले बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको बैठकमा

कृष्णनगरमा खरको छाना मुक्त अभियान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावका कारण खरको छानामुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छाना मुक्त बनाउन

सीमा विवाद कुटनीतिक रुपमा समाधान गर्नुपर्ने शिवराज भट्टको भनाई

बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सीमा विवाद कुटनीतिक रुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । मंगलबार बैतडीको मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको ७६ औं

गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार गरेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया

संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएको भन्दै सरकारप्रति सांसदको आलोचना

काठमाडौं । सत्तारुढ दलका सांसदहरुले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले

अख्तियारलाई शक्तिशाली बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गर्नुभएको छ । सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन

१ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात

काठमाडौं । सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोबबीच छलफल भएको छ । अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मंगलबार राजदूत सोबसँग भेट गरी लगानी एवं व्यवसायिक