Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


महिला क्रिकेट : नेपाल र युएईकोे खेल रद्द

काठमाडौं । महिला टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आज हुने भनिएको नेपाल र युएईबीचको खेल रद्द भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा तय भएको खेल वर्षाले

मिथिलामा श्रीकृष्ण जन्माष्टमी रौनक

काठमाडौं ।आज मिथिला क्षेत्रमा पनि श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामकासाथ मनाइँदै छ । मिथिला क्षेत्रका प्रत्येक जसो गाउँ, नगर बस्तीमा श्रीकृष्णको प्रतिमा स्थापित गरी यो पर्व मनाईदै छ । भदौ कृष्ण

प्रसुति गृहको वार्षिकोत्सव मनाईयो

काठमाडौं । नेपालको पुरानो मध्येको अस्पताल प्रसुती गृहले स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको छ । विसं २०१६ सालको श्रीकृष्ण जन्माष्टमीको परोपकार ईन्द्र राज्यलक्ष्मी देवी प्रसुती गृह स्थापना गरिएको थियो । ४०

ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरसहित)

ललितपुर । आज कृष्ण जन्माष्टर्मी । देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । सो अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो

मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाईदै, मानव तस्करी झन् भयावह बन्दै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औं दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप

कक्षा १२ को पूरक परीक्षाको मिति सर्‍यो

काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ । आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा

नेपालले कोदो उत्पादन बढाउनुपर्छ : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको पहाडी

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा श्रेष्ठको निरनतरता

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एन.एन.आइ.पि.ए) को अध्यक्षमा दिपक श्रेष्ठले निरनतरता पाएका छन् । काठमाडौं । मंगलबार भएको संघको साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो

सिन्धुलीको दूधौलीमा बहुला कुकुरको आतंक

काठमाडौं । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा बहुला कुकुरले आतंक मच्चाएको छ । दूधौली नगरपालिकाको वडा नंबर ३ मा बहुला कुकुरले अहिलेसम्म सात जनालाई टोकिसकेको छ भने केही चौपायलाई पनि बहुला

राष्ट्रपति पौडेलले दिए श्रीकृष्ण जन्माष्टमी शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक