बैतडी, वैशाख १६ । बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन् । मृतक सोही गाविस–९ की १५
दोहा, वैशाख १६ । कतारको प्रमुख बैंकको डाटा ह्याक गरिएको छ । ह्याकरको एउटा समूहले कतार नेशनल बैंकको डाटा ह्याक गरेको हो । ह्याकरले सो बैंकका सयौं ग्राहकको विवरण अनलाइनमार्फत
चितवन, वैशाख १६ । छोरीको घर बनाउन आएका एक पुरुषको लडेर मृत्यु भएको छ । हेटौँडा–२२ हटिया घर भई छोरीको घर बनाउन चितवनको राप्ती नगरपालिका–४ पिप्लेमा आएका ५२ वर्षीय रामकृष्ण
फिदिम, वैशाख १६ । पाँचथरको जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे गर्ने कामले अहिले तीब्रता पाएको छ । विभिन्न अवरोधका कारण पटक–पटक सडक निर्माणको काम रोकिँदा राष्ट्रिय गौरवको आयोजना, मध्यपहाडी
सिन्धुली, वैशाख १६ । पूर्वी पहाडी र तराईका जिल्लालाई राजधानीसँग छोटो दुरीमा जोड्न निर्माण गरिएको बनेपा–सिन्धुली–बर्दिबास सडकमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ ।सडक दुर्घटनामा बृद्धि भएसँगै सवारी चेकजाँचमा कडाई
जुम्ला, वैशाख १६ । कर्णाली यातायात व्यवसायी संघ जुम्लाले अनिश्चितकालीन कर्णाली राजमार्ग बन्द गराएको छ । यातायात सञ्चालन गर्ने विषयमा व्यवसायीहरुबीच विवाद भएपछि संघले बुधबारदेखि राजमार्ग बन्द गराएको हो ।
कञ्चनपुर, वैशाख १६ । डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनापछि पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । पक्राउ परेका
राजविराज, वैशाख १६ । मुस्लिम सुकुम्वासी आयोगको नामबाट सप्तरीमा सर्वसाधारणसँग रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ‘मुस्लिम सुकुम्वासी आयोगको उपाध्यक्ष
लन्डन, वैशाख १६ । बेलायतको लेबर पार्टीले इजरायलका बारेमा विवादित टिप्पणी गर्ने आफ्नो सांसद नाज शाहलाई निलम्बन गरेको छ । ब्रेडफोर्ड वेस्टकी सांसद नाजले आफ्नो फेसबुकमा पोस्ट गरेको टिप्पणीका कारण
काठमाडौं, वैशाख १६ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको छ ।एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–०