काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील साहित्यकार तथा लेखक रामप्रसाद शर्माको निधनप्रति शोक व्यक्त गरेका छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानका राखिएको शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण
काठमाडौं, बैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय पर्यटन नेपालको पहिचान भएको बताएकी छिन् । मनास्लु र ल्होत्से हिमालको हिरक महोत्सवको आज राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हिमालय पर्वतीय शृङ्खलाहरु
-सन्दीप पौड्याल, ईमेज म्याग्दी, बैशाख १८ । हिमाली दृश्यावलोकनका लागि म्याग्दीको घोरेपानी उत्कृष्ट मानिन्छ । जंगलको बीचमा रहेको घारेपानी स्वदेशी तथा विदेशी पर्यटक माझ लोकप्रिय छ । छोटो पदयात्राका रुपमा
धनकुटा, बैशाख १८ । शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको १२ औ संस्करण आजबाट सुरु हुँदैछ । धनकुटाको तल्लो टुडिखेलमा वैशाख २५ सम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी हुने छन्
धनकुटा, बैशाख १८ । धनकुटामा यो बर्ष डढेलोबाट एक हजार एक सय ५० हेक्टर बन क्षेत्र जलेर नष्ट भएको छ । जिल्लाका १३ वटा सामुदायिक वनमा डढेलो लागेको हो ।
काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण, संसद् अधिवेशनलाई प्रभावकारी बनाउन र मधेसी मोर्चासँग गर्ने भनिएको वार्ताका बारेमा सर्वदलीय सुझाव लिएका छन् । प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक
काठमाडौं, बैशाख १८ । मुलुकभर बढेको प्रचण्ड गर्मीसहितको धूपले आम सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ । लामो समयदेखि पानी नपरेर चरम खडेरी परेपछि हिमाल, पहाड, तराई सबैतिरको जनजीवन अस्तव्यस्त बन्न
फलेवास (पर्वत),वैशाख १८ । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ । पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा बिहीबार
गौशाला, वैशाख १८ । महोत्तरी जिल्लालाई मदिरा रहित जिल्ला बनाउने अभियानअन्तर्गत प्रहरीले अवैधरुपमा सञ्चालित २१ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । अवैध भट्टीबाट उत्पादित १२ हजार २३५
काठमाडौं, बैशाख १८ । ईण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात लायन्स ३ विकेटले विजयी भएको छ । शुक्रबार राती पूणेमा भएको खेलमा गुजरातले राइजिङ पूणे सुपर जाइन्ट्सलाई अन्तिम बलमा हराउँदै