काठमाडौं, वैशाख २१ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सामाजिक न्यायसहितको तीव्र आर्थिकबृद्धिमा आगामी बजेट केन्द्रित हुनुपर्ने बताएका छन् । सस्तो लोकप्रियताको लागि नभइ निजी क्षेत्र, सर्वसाधारणको अपेक्षा बजेटमा समेटिनुपर्ने उनको भनाइ
काठमाडौं, वैशाख २१ । क्यान महासंघले सूचना–प्रविधिको क्षेत्रमा योगदान पुर्याएका व्यक्ति एवं संस्थालाई सम्मान गरेको छ । राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा मंगलबार गरिएको कार्यक्रममा पुरस्कृतहरुलाई उपराष्ट्रपति नन्दबहादुर
काठमाडौं, वैशाख २१ । मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले झरेर करेक्सन भएको छ । यसदिन नेप्से साढे २ अंकले झरेर १४ सय ७१ बिन्दूमा आइपुग्यो । यसदिन जलविद्युत्,
काठमाडौं, वैशाख २१ । दोस्रो मिडवाइफ्री सम्मेलन बुधबार (भोलि)देखि काठमाडौंमा हुने भएको छ । ‘पहुँच नपुगेका महिलामा पहुँच, भूकम्पपछि मिडवाइफ्री सेवालाई सन् २००६ को नीतिगत् निर्णयअनुसार सुदृढीकरण गरौं’ भन्ने नारासहित
काठमाडौं, वैशाख २१ । स्थानीय निकायलाई निर्वाचित जनप्रतिनिधिमार्फत् सन्चालन गर्न-गराउनका लागि तत्काल निर्वाचनको मिति घोषणा गराउन माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरु डा. चन्द्रकान्त
धनकुटा, वैशाख २१ । झापा–११ धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार शेरे क्लब कालिङ्पोङ, भारतलाई १–० ले पराजित गर्दै झापा–सेमिफाइनलमा
काठमाडौं, वैशाख २१ । नेपालका विषयमा सामाजिक सञ्जालमार्फत् अनावश्यक टिप्पणी गर्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृह मन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ । ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट
काठमाडौं, वैशाख २१ । इटालीको उच्च अदालतले भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको ठहर गरेको छ । युर्केनी पृष्ठभूमिका एक व्यक्तिले सुपरमार्केटबाट खाना चोरीको आरोपको विवादमा तत्कालको भोक
काठमाडौं, वैशाख २१ । सरकार गठनको बेला नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै एकीकृत नेकपा माओवादीको संसदीय दलको बैठकमा आलोचना भएको छ । सरकार गठनको समयमा एमाले र एमाओवादीबीच
कन्चनपुर, वैशाख २१ । कन्चनपुरको महेन्द्रनगरमा मंगलबारदेखि प्रथम इन्डो–नेपाल कराँते/किक बक्सिङ प्रतियोगिता सुरु भएको छ । जापान कराँते डो नान्बुकाई सितेरिया संघ नेपाल कन्चनपुरले गरेको प्रतियोगितामा नेपाल र भारतका गरी