२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सरकारलाई सिंहदरबार केन्द्रित आन्दोलन गरेर गलाउनुपर्छ : बाबुराम

रौतहट, वैशाख ८ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रगामी सोच राख्ने सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा उनले ‘महेन्द्रवादी चिन्तन, गुन्डा र डनको

सरकार सहमति र सहकार्यका लागि तयार : प्रधानमन्त्री

पोखरा, वैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि सरकार सहमति र सहकार्यका लागि तयार रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको १३औं दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री

भूकम्पको एक वर्षः सुस्तगतिमा पुनःनिर्माण, के गर्दैछ प्राधिकरण ? (भिडियो रिपोर्ट)

काठमाडौं, वैशाख ८ । भूकम्प गएको एक वर्ष पुग्न लाग्यो तर सर्वसाधरणले भत्किएका आफ्ना घर बनाउन पाएका छैनन् । घर निर्माणका लागि सर्वसाधारणलाई दिने भनिएको दुई लाख रुपैयाँ रकमका लागि

कार्यकारी अधिकृतको माग गर्दै नगरपालिकामा धर्ना

कन्चनपुर, वैशाख ८ । कन्चनपुरको भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृतको माग गर्दै स्थानीय जनप्रतिनिधिहरुले बुधबार धर्ना दिएका छन् । लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट हुने कामकाज ठप्प भएपछि स्थानीयलाई सास्ती

कलाकार राष्ट्रका गहना : राष्ट्रपति

काठमाडौं, वैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गरेकी छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा राजधानीको नेपाल कला परिषद्मा आयोजित प्रदर्शनीमा देशका विभिन्न स्थानका कलाकारका ३

‘छोटु ग्यांग’ले ‘हतियार बिसायो’, २४ प्रहरी रिहा

काठमाडौं, वैशाख ८ । पाकिस्तानमा विगत केही सातायता सेनासँग टक्कर लिइरहेको ‘छोटु ग्यांग’ नामक आपराधिक समूहले हतियार बिसाउँदै २४ प्रहरीलाई रिहा गरेको छ । पाकिस्तानी सेनाले रिहा गरिएका प्रहरीसँगै ग्यांगका

२१ राजदूत सिफारिसमा कांग्रेसको कडा आपत्ति, संसद अवरुद्ध गर्ने चेतावनी

काठमाडौं, वैशाख ८ । सरकारले एकलौटीरुपमा २१ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । बुधबार राजधानीमा गरिएको साक्षात्कारमा नेपाली कांग्रेसका वरिष्ठ नेता

महिला संघको महाधिवेशन भदौ २९ देखि

काठमाडौं, वैशाख ८ । नेपाल महिला संघको केन्द्रीय महाधिवेशन आगामी भदौ २९ गतेदेखि सुरु हुने भएको छ । महिला संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन भदौ २९ देखि

भारत लगिँदै गरेका २५ बालबालिकाको उद्धार, दुईजना पक्राउ

कन्चनपुर, वैशाख ८ । रोजगारीका लागि भारत लगिँदै गरेका २५ जना बालबालिकाको कन्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ । भारतको कालापहाडमा काम लगाइदिने भन्दै भारत लैजाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले मंगलबार

ट्याक्सी चालकले मिटरमा जान मानेको छैन ? तुरुन्तै १०० वा १०३ मा फोन गर्नोस्

काठमाडौं, वैशाख ८ । ट्याक्सीमा हिँड्न खोजिरहनुभएको छ र ट्याक्सी चालकले मिटरमा जान मानेको छैन भने तुरुन्त १०० वा १०३ मा ट्राफिक प्रहरीलाई फोन गर्नुहोस् । भूकम्प र नाकाबन्दीमा आफूखुसी