२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


Korean speaker calls on speaker Gharti

Kathmandu, April 25: Speaker Onsari Gharti and her South Korean counterpart Mr Chung Eui-hwa had a meeting at the Legislature-Parliament building at New Baneshwor today. Issues related to strengthening relations

संसद छलेर अध्यादेश ल्याउँदैनौं : मन्त्री पोखरेल

बर्दिवास, वैशाख १३ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसदलाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको प्रस्ट्याएका छन् । एकीकृत नेकपा माओवादीका सचिवसमेत रहेका मन्त्री पोखरेलले सोमबार महोत्तरीको बर्दिवास–४ स्थित

अनुदान पाउनयोग्य तीन लाख घरधनीको सूची सार्वजनिक

काठमाडौं, वैशाख १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्णरुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ । तथ्यांक संकलन गरी अनुदान पाउनयोग्य तीन

विद्यार्थी संगठनद्धारा जिल्ला शिक्षा अधिकारीमाथि ‘हातपात’

कन्चनपुर, वैशाख १३ । संयुक्त विद्यार्थी संगठनले कन्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि सोमबार अभद्र व्यवहार गर्दै हातपात गरेका छन् । जिल्लाका विविध शैक्षिक गतिविधिसम्बन्धी बैठक चलिरहेका बेला विद्यार्थी संगठनका

शरीर असक्त, स्वर सशक्त

काठमाडौं, बैशाख १३ । शारीरिक रुपले आफु अशक्त रहेर पनि गायन क्षेत्रबाट कहिल्यै थाकेनन् निलमणी भण्डारी । भोजपुरको उत्तरी दिङ्लाको एउटा किसान परिवारमा जन्मेका भण्डारी पुर्णत शारीरिक रुपमा अशक्त छन्

‘मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनका अथक योद्धा’

काठमाडौं, बैशाख १३ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  १७ औं मनमोहन स्मृति दिवसमा आज राजधानीमा भएको

‘सरकार सबैक्षेत्रबाट पूर्ण असफल भइसक्यो’

वीरगन्ज, बैशाख १३ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले वर्तमान सरकार सबै क्षेत्रमा पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् । सद्भावना पार्टी पर्सा जिल्ला समितिले आज वीरगन्जमा गरेको पत्रकार

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

-एकराज पाठक सियान (चीन), वैशाख १३ । नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ । सन् २०१५

सरकार ‘मक्किएको खम्बा’ जस्तै भइसक्यो : डा.कोइराला

पर्वत , बैशाख १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार मक्किएको खम्बा जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस यूनियन पर्वतले गरेको पत्रकार

वीरगन्ज नाका हुँदै महिला, बालबालिका विदेशिने क्रम बढ्दो

वीरगन्ज, वैशाख १३ । रोजगारीको नाममा नेपाली महिला तथा बालबालिका वीरगन्ज नाका हुँदै भारत एवम् खाडी मुलुक जाने क्रममा वृद्धि भएको छ । महिला तथा बालबालिका क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक