२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


धनकुटामा जन्ती बस दुर्घटना, चालकको मृत्यु(भिडियो हेर्नुहोस)

धनकुटा, वैशाख १५ । धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको को१ख २९३२ नम्बरको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा

वीरगन्ज भन्सारमा राजश्व असुली लक्ष्य ३० अर्ब घट्यो

वीरगन्ज, बैशाख १५ । वीरगन्ज भन्सारले राजश्व असुली लक्ष्य घटाएको छ । भन्सार विभागले गरेको निर्णय अनुसार वीरगन्ज भन्सारको बार्षिक राजश्व असुली लक्ष्यमा ३० अर्ब रुपैयाँले घटाइएको हो । मधेसी

बाढीले भासिएको दुईतले पक्की घर विशेष प्रविधिको प्रयोगबाट यसरी उठाइयो

गौशाला, वैशाख १५ । दुई वर्षपहिले महोत्तरी जिल्लाको बदिया बन्चौरी गाविसमा रातु खोलामा आएको बाढीले जमिनमुनि भासिएको एउटा दुईतले घर भारतीय प्राविधिकले विशेष प्रविधिबाट उठाउन सफल भएका छन् । जिल्लाको

चन्द्रशमसेरले आफैं बस्न बनाएको भवन खण्डहर(भिडियो हेर्नुहोस)

-केदार कटुवाल, ईमेज उदयपुर, बैशाख १५ । सप्तरीको सप्तकोसी नगरपालिका–१ स्थित फत्तेपुरमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमसेर राणाले आफैं बस्नका लागि बनाएको भवन खण्डहरमा परिणत भएको छ । भवन पूर्ण रुपमा चर्किएर

Naturalized citizenship to 156 newly-wedded

Rautahat, April 27: As many as 156 foreign women married to Nepali national of Rautahat have obtained naturalized citizenship certificates during seven months since the promulgation of a new constitution

हराएकी वृद्धालाई फेसबुकले भेटाइदियो परिवार

चितवन, वैशाख १५ । हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ । नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर

सडक दुर्घटनाको डरलाग्दो तथ्याङ्क, यस्तो छ दुर्घटनाको कारण

-ध्रुव भट्टराई, ईमेज विराटनगर, बैशाख १५ । पूर्वाञ्चलमा प्रत्येक वर्ष सडक दुर्घटनामा बृद्धि भइरहेको छ । दैनिक ४ देखि ६ वटा सडक दुर्घटनामा कम्तिमा २ जनाको ज्यान जाने गरेको तथ्याङ्क

द्वन्द्वको समयमा भएका घटनाको ३३ वटा उजुरी दर्ता

ताप्लेजुङ, बैशाख १५ । ताप्लेजुङमा द्वन्द्वको समयमा भएका घटनाको ३३ वटा उजुरी दर्ता भएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले स्थानीय शान्ति समितिको कार्यालयमार्फत् देशैभर उजुरी संकलन गर्न सुरु

रुपनीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

सप्तरी, बैशाख १५ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रायपुर–८ स्थित रुपनीमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु

बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन उर्दी

पटना, वैशाख १५ । भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन राज्य सरकारले उर्दी जारी गरेको छ । राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो