२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


पुनर्निर्माणका लागि सबै दलका कार्यकर्ता परिचालन गर्न आब्हान

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आफ्ना कार्यकर्ता परिचालन गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा खटिने इन्जिनियरहरुलाई

चुरे संरक्षणका लागि कति काम भयो ? समितिले माग्यो जवाफ

काठमाडौं, बैशाख १५ । व्यवस्थापिका संसद्अन्तर्गतको वातावरण समितिले चुरे संरक्षणमा भइरहेको प्रयासबारे सम्वन्धित मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेको छ । समितिले आज सिंहदरबारमा बोलाएर राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

आयोगले राजनीतिक दलसम्बन्धी नयाँ विधेयक ल्याउने

काठमाडौं, बैशाख १५ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नयाँ विधेयक प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले प्रस्ताव गर्ने नयाँ विधेयकमाथि विभिन्न पक्षसँग परामर्श गर्दै आएको छ । यसैक्रममा आयोगले

प्रारम्भिक निर्वाचनमा ट्रम्प र क्लिन्टनको यस्तो छ पछिल्लो परिणाम

काठमाडौं, बैशाख १५ । अमेरिकाको राष्ट्रपति पदका लागि भएको प्रारम्भिक निर्वाचनमा अग्रपंक्तिमा रहेका दुई उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टन विजयी भएका छन् । मंगलबार पाँच

नेपाली नायकले बनाए हिन्दी भाषाको लघु चलचित्र

काठमाडौं, बैशाख १५ । लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले

Driver killed in road accident

Itahari (Sunsari), April 27: A man was killed when a bus carrying wedding attendants met with an accident at Aatmamara in Dhankuta Municipality-3 in Dhankuta today morning. The driver Bijaya

सल्यानमा एकै घरका चार जनाको हत्या

सल्यान, बैशाख १५ । सल्यानको छायांक्षेत्र गाउं विकास समिति वडा नम्बर ९ रानीगाउंमा आज बिहान चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ  । एकै घरका दुई बालिका सहित

‘एप्पल’ १३ वर्ष यता पहिलो पटक घाटामा

वासिङ्टन, वैशाख १५ । प्रविधिको दुनियाँमा दिग्गज कम्पनी ‘एप्पल’ ले विगत १३ वर्षमा पहिलो पटक घाटा ब्यहोरेको छ । मंगलबार जारी गरिएको तथ्यांकअनुसार सो कम्पनीले पछिल्लो त्रैमासिक अवधिमा १३ प्रतिशत

Former Mustang King Jigme seriously ill

Mustang, April 27: Former Mustang King Jigme Parwal Bista has fallen serious ill lately. The 84-year-old ex-King, who is living at Boudhha of Kathmandu with family members, has been afflicted

अवैध भन्दै सुनचाँदी नियन्त्रणमा लिएर अनियमितता गर्ने असई पक्राउ

राजविराज, वैशाख १५ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई जना प्रहरीमाथि कार्वाही गरेको छ । सप्तरीका प्रहरी सहायक निरीक्षक