काठमाडौं, बैशाख २० । भारत उत्तराखण्डको जंगलमा लागेको भीषण आगो नियन्त्रण बाहिर जान थालेपछि त्यहाँको सरकारले आगो निभाउन हेलिकोप्टरको प्रयोग गरेको छ । तीन वटा हेलकोप्टरमार्फत आगो निभाउने प्रयास गरिएको
काठमाडौं, बैशाख २० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले भोलिदेखि शुरु हुने व्यवस्थापिका संसद् बैठकमा
पुणे, वैशाख २० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुणे सुपरजाइन्ट्सको छैठौं पराजय र मुम्बई इन्डियन्सको पाँचौं जित एकसाथ भएको छ । गएराति यी दुई टिमबीच भएको प्रतिश्पर्धामा मुम्बई
काठमाडौं, वैशाख २० । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ । यो बराबरीसँगै लेष्टर सिटीले ऐतिहासिक उपाधिका लागि कम्तिमा
काठमाडौं, वैशाख २० । पाशुपत क्षेत्रमा नाङ्लो पसलमा गाँजा बिक्री गर्ने महिला समूह पक्राउ परेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले विगत अढाइ वर्षदेखि दुर्व्यसनीलाई गाँजा विक्री गर्दै आएको पाइन्छ
काठमाडौं, वैशाख २० । बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी ‘उपभोक्ता लुटेर कमाउने’ मौका छोप्न थालेका छन् । धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग
काठमाडौं, वैशाख १९ । दक्षिण अमेरिकीमुलुक इक्वेडरमा हालै गएको भूकम्पका कारण भग्नावशेषमा पुरिएका एक बृद्धलाई १३ दिनपछि जिउँदै उद्धार गरिएको छ । उद्धारकर्ताले ७२ वर्षीय मेनुअल वास्केजलाई सकुशल बाहिर निकालेका
काठमाडौं, वैशाख १९ । आगामी बजेट निर्माणमा अर्थ मन्त्रालय जुटेको छ । कर्मचारी मन्त्रालयको ढोका थुनेरै आर्थिक वर्ष २०७३/७४ को बजेटमा जुटेका छन् । नयाँ संवैधानिक व्यवस्थाअनुसार यो वर्ष जेठ
काठमाडौं, वैशाख १९ । ‘मै बनाउँछु मेरो धरहरा’ राष्ट्रिय अभियानअन्तर्गत् नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ३ लाख ८७ हजार ४ सय १८ रुपैयाँको धरहरा पुनःनिर्माण कोष स्थापना गरेको छ ।
काठमाडौं, वैशाख १९ । १ सय २७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोल्टी क्राउन प्लाजामा कार्यरत् ज्येष्ठ श्रमिकलाई अभिनन्दन गरिएको छ । सोल्टीको अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ