Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


“Govt committed to promote and protect human rights,” reaffirms PM Oli

Kathmandu, May 26: Prime Minister KP Sharma Oli has reaffirmed the government’s commitment towards safeguarding human rights in the country. Speaking at the 17th anniversary of National Human Rights Commission

सेनाले सामूहिक आवास निर्माण गर्ने

नुवाकोट, जेठ १३ । भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवासमध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । तीन स्थानमा भने सहरी तथा भवन निर्माण

आर्थिकबृद्धि ० दशमलव ७७ प्रतिशतमा सीमित हुने अनुमान

काठमाडौं, जेठ १३ । चालु आर्थिक वर्ष २०७२/७३ मा आर्थिकबृद्धि शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने प्रक्षेपण सरकारले गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले विहीबारको व्यवस्थापिका–संसद बैठकमा प्रस्तुत् गरेको आर्थिक

बजेट कार्यान्वयनमा जोड

काठमाडौं, जेठ १३ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले आगामी बजेटमा कार्यान्वयको पक्ष पनि समावेश गर्नुपर्नेमा जोड दिएका छन् । विहीबार राजधानीमा आयोजित बजेटसम्बन्धी साक्षात्कार कार्यक्रममा अधिकारीले आगामी बजेटमा उल्लेख गरिएका परियोजनाहरु

‘अन्तिम’ दिन शेयर बजार सकारात्मक

काठमाडौं, जेठ १३ । बुधबार उच्चदरले ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन विहीबार सामान्य अंकले धनात्मक रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बराबरले धनात्मक रही १५

हावादारी कुरा गरेर देश बन्दैन : देउवा

काठमाडौं, जेठ १३ । नेपाल प्रेस युनियनको रजतवर्ष अभियानको विहीबार राजधानीमा शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरवाहादुर देउवाले कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा देउवाले गैरजिम्मेवार र

ललिपप ‘खाँदा’ तीनजना बालबालिका बिरामी

यादव आचार्य (इमेज)बर्दिया, जेठ १३ । बर्दियामा रेडियमजडित आर्कषक ललिपप खाँदा एकै विद्यालयका तीनजना बालबालिका बिरामी परेका छन् । ललिपप मिठाइ खाएर सकिएपछि त्यसमा समाउन प्रयोग गरिने रेडियमयुक्त डन्डी चपाउँदा

मोरङका सुकुम्बासी आन्दोलित

विराटनगर, जेठ १३ । जिल्ला प्रशासन कार्यालय मोरङले आफूहरु बसोबास गर्दै आएको जग्गा खाली गर्न सूचना जारी गरेपछि मोरङका सुकुम्बासी तथा ‘अव्यवस्थित बसोबासी’हरु आन्दोलित भएका छन् । ३७ वर्षअघिदेखि आफूले

चक्काजामकाक्रममा २०० प्रदर्शनकारी पक्राउ

काठमाडौं, जेठ १३ । यातायात व्यवसायीले विहीबार गरेको चक्काजाममा तोडफोडमा संलग्न २०२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीकाअनुसार चक्काजामको अवधिमा ६ सवारी–साधन तोडफोड

फुटबलर बिमलकी बहिनीको मृत्यु शंकास्पद, यसो भन्छन् प्रहरी

हरि शर्मा (इमेज)परासी, जेठ १३ । राष्ट्रिय फुटबलर बिमल घर्तीमगरकी बहिनीको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टम गर्न काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाएको छ । जिल्ला प्रहरी कार्यालय,