Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सांसदले भने–‘मनिषाको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी देऊ’

काठमाडौं, जेठ १४ । व्यवस्थापिका–संसद शुक्रबारको बैठकमा सांसद विक्रम खनालले नवलपरासी बर्दाघाट निवासी मनिषा घर्तीमगरको शंकास्पद मृत्यु र बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे ।

‘उत्तर कोरियाको धम्कीले डराउँदैनौं’

सोल, जेठ १४ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीले नडराउने बताएकी छन् । उनले शुक्रबार भनिन्–‘यस्तो धम्कीले हामी कुनैपनि

लाङटाङ–गोसाइँकुन्ड हाफ म्याराथन दौडको तयारी पूरा

रसुवा, जेठ १४ । प्रथम लाङटाङ–गोसाइँकुन्ड हाफ म्याराथन दौड प्रतियोगिता गरिने भएको छ । रसुवाको सदरमुकाम धुन्चेमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान)ले यही जेठ

शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि प्रयास भइरहेको छ : मन्त्री पोखरेल

काठमाडौं, जेठ १४ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध हुने वातावरण बनाउनुपर्ने बताएका छन् । ‘ई नेपालीखबर’ले शुक्रबारदेखि राजधानीमा गरेको शैक्षिकमेलाको उद्घाटन गर्दै उनले सरकारले शिक्षा क्षेत्रमा आमूल

Four including police officer injured in separate accidents

Ilam, May 27: Four persons including a police officer were injured in separate accidents at the Mechi highway stretch of Ilam. Assistant Sub Inspector, Nil Bahadur Giri, who was escorting

Unity utmost to institutionalize republicanism: Minister Rai

Kathmandu, May 27: Minister for Information and Communications Sherdhan Rai has stressed on the unity among the political parties and people to institutionalize the republicanism as such unity was seen

DPM Thapa says Nepal welcomes all efforts at comprehensive peace in the Middle East

Kathmandu, May 27: Deputy Prime Minister and Minister for Foreign Affairs Mr Kamal Thapa expressed his remarks on political development in Nepal, Nepal’s foreign policy and Nepal-Israel relations at a

मनिषा मृत्युको अनुसन्धान सुरु

नवलपरासी, जेठ १४ । राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको मृत्युको अनुसन्धान सुरु गरिएको छ । मनिषाको शव घरमा बिहीबार एक्कासि छेदविच्छेद अवस्थामा

कांग्रेस र एमालेका विद्यार्थीहरुबीच विश्वविद्यालयमै झडप, दुई घाइते (भिडियो)

डिल्लीराज पन्त (इमेज)कन्चनपुर, जेठ १४ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शुक्रबार नेपाली कांग्रेसनिकट विद्यार्थी र नेकपा एमालेनिकट विद्यार्थीहरुबीच झडप भएको छ । विश्वविद्यालयमा तालाबन्दी नगर्ने सहमति गरेका विद्यार्थी संगठन र विश्वविद्यालयका पदाधिकारीबीच

‘सरकार आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा’

काठमाडौं, जेठ १४ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा रहेको बताएका छन् । पूर्वप्रहरी परिषद नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन’ विषय