Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


सिहंदरबार कस्तो बनाउने भन्ने विषयमै विवाद

काठमाडौं, जेठ १४  । भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । पुरातत्व विभाग

सूचीकृत कम्पनीका विवरण सीधै नेप्सेको वेबसाइटमा

काठमाडौं, जेठ १४ । अब नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा सूचीकृत कम्पनी स्वयंले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेबसाइटमा राख्नसक्ने भएका छन् । नेप्सेले उक्त विवरणहरु राख्नसक्ने गरी नयाँ प्रणाली तयार

नियमित कुखुराको मासु र अन्डा उपभोग गर्न अपिल

काठमाडौं, जेठ १४ । नेपाल दाना उद्योग संघ एवं पशुपक्षी विकास मन्त्रालयअन्तर्गत्को पशुसेवा विभागले नियमितरुपमा कुखुराको मासु र अन्डा उपभोग गर्न अपिल गरेको छ । दाना उद्योग संघ र पशुसेवा

उद्योगपति केडियाको अपहरणप्रति महासंघ गम्भीर, शीघ्र रिहाइको माग

काठमाडौं, जेठ १४ । नेपाल उद्योग वाणिज्य महासंघले वीरगन्जका उद्योगपति एवं केडिया अर्गनाइजेसनका सन्चालक सुरेश केडियाको शीघ्र रिहाइको माग गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गरी विहीबार साँझ केडिया

नयाँ बजेट शनिबार सार्वजनिक हुँदै, १० खर्ब बराबरको बजेट आउने अनुमान

काठमाडौं, जेठ १४ । सरकारले शनिबार (भोलि) आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक गर्दै । अघिल्ला वर्षहरुमा आर्थिक वर्षको अन्त्य असार अन्तिम सातातिर बजेट घोषणा गर्ने गरिन्थ्यो । नयाँ

नेपाल–चीनबीच लगानी, आर्थिक, व्यापारिक सम्बन्ध विस्तारमा जोड

काठमाडौं, जेठ १४ । नेपाल–चीनबीच लगानी, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा जोड दिइएको छ । चीनको कम्युनिकेसन अफ इन्डस्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजी अफ गान्सु प्रान्तका उप–निर्देशक झांग फुकुइको नेतृत्वमा नेपाल

सुनको मूल्य ओरालो लाग्नेक्रम जारी

काठमाडौं, जेठ १४ । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले ओरालो लागेर ५४ हजार

नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी भृकुटीमन्डपमा सुरु

काठमाडौं, जेठ १४ । २०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी शुक्रबारदेखि काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ । सभामुख ओनसरी घर्तीले उद्घाटन गरेको प्रर्दशनी जेठ २२ गतेसम्म चल्ने छ । पुस्तक प्रर्दशनी

९ बुँदे सहमतिप्रति आपत्ति, जथाभावी सम्झौता गर्ने अधिकार कसैलाई छैन : देउवा

काठमाडौं, जेठ १४ । मानवअधिकारकर्मीहरुले नेकपा एमाले र माओवादीबीच भएको ९ बुँदे सहमतिप्रति असहमति जनाएका छन् । एम्नेष्टी इन्टरनेसनलको ५५औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी अधिकारकर्मीहरु दमननाथ ढुंगाना,

यातायात व्यवसायीहरुले तत्काल कुनै बन्द, हडताल र चक्काजाम नगर्ने

काठमाडौं, जेठ १४ । ट्राफिक नियमविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच शुक्रबार भएको वातामा सरकारीपक्षले व्यवसायीका मागलाई विभिन्न मन्त्रालय पुर्‍याउने सहमति भएको छ । सहमतिसँगै व्यवसायीहरुले तत्काल कुनै बन्द,