Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


‘दाहालले विश्वासघात गरे’

भक्तपुर, जेठ २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । विहीबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले ‘पुष्पकमल दाहालले विश्वासघात

‘२१औं शताब्दीको कानुनी शिक्षा चुनौतीपूर्ण’

काठमाडौं, जेठ २० । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश वैजनाथ उपाध्यायले कानुन र सामाजिक शिक्षा सँगै अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले २१औं शताब्दीको कानुनी शिक्षा चुनौतीपूर्ण

नारायणी नेसनल फाइनान्स अब सनराइज बैंकमा परिणत हुने

काठमाडौं, जेठ २० । सनराइज बैंकले नारायणी नेसनल फाइनान्सलाई प्राप्ती (एक्विजिसन) गर्ने भएको छ । दुई संस्थाको विहीबार राजधानीमा सम्पन्न छुट्टा–छुट्टै विशेष साधारणसभाले प्राप्तीसम्बन्धी विशेष प्रस्ताव पारित गरेका हुन् ।

माओवादी केन्द्रको एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं, जेठ २० । नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

सगरमाथाको आधार शिविर सुनसान

सोलुखुम्बु, जेठ २० । हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजारौं आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से

ट्याक्टर खस्दा दुईजनाको मृत्यु

पर्वत, जेठ २० । दक्षिणी पर्वतको त्रिवेणी गाविस वडा नम्बर–९ हुलाकेटोलमा विहीबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । पर्वतकै हुवास गाविसको हातेमालो चोकबाट अर्थुन बजार जाँदै गरेको

जंगली च्याउ खाएर मर्नेको संख्या ९ पुग्यो, ८ जना अझै बिरामी

जितेन्द्र भण्डारी (इमेज)पाँचथर, जेठ २० । पाँचथरमा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । पाँचथर थर्पु–६ का धनबहादुर मावोका ५ वर्षीय छोरा प्रशान्त मावोको विहीबार मृत्यु भएपछि

गुजरातमा भएको मुस्लिमविरोधी दंगामा संलग्न २४ जना दोषी ठहर

काठमाडौं, जेठ २० । भारतको अहमदावादस्थित विशेष अदालतले सन् २००२ मा गुजरातमा भएको मुस्लिमविरोधी दंगामा संलग्न २४ जनालाई विहीबार दोषी ठहर गरेको छ । ३६ जना भने निर्दोष सावित भएका

कांग्रेसले किन गर्‍यो संसद अवरोध ?

काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्न सोमबार बसेको संसद बैठकमा कांग्रेस सांसदहरुले अर्थमन्त्री

उद्योगी केडिया अपहरण आरोपमा पाँचजना पक्राउ, केडिया ‘तनावमा’

प्रकाश लम्साल (इमेज)बारा, जेठ १७ । बाराको बरियारपुरबाट अपहरणमा परेका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामा सोमबार आयोजित पत्रकार