Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सामाजिक सुरक्षा विधेयक संशोधन हुनुपर्ने माग

काठमाडौं, जेठ २० । व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विहीबार सामाजिक सुरक्षा विधेयकसम्बन्धी छलफल भएको छ । सामाजिक सुरक्षा विधेयकले सम्पूर्ण नेपालीलाई समेट्न नसकेको निश्कर्ष निकाल्दै समितिको बैठकले विधेयकबारे

मौसम परिवर्तनले पशुपालक समस्यामा

ताप्लेजुङ, जेठ २० । बेमौसमी हिमपात तथा मौसममा बारम्बार हुने परिवर्तनले ताप्लेजुङको हिमाली क्षेत्रका पशुपालक किसान समस्यामा पारेका छन् । पशु–चौपाय लिएर जंगलमा निस्किएका किसान एक्कासि हुने मौसम पविर्तनको जोखिममा

५० लाखको लगानीमा तेह्रथुममा रेन्बो ट्राउट माछाको व्यवसायिक पालन

धनकुटा, जेठ २० । तेह्रथुममा रेन्बो ट्राउट माछाको व्यवसायिक पालन सुरु गरिएको छ । सुनसरीको इटहरीका धनराज खड्काले तेह्रथुमको लालीगुराँस नगरपालिकामा रेन्बो ट्राउट माछाको व्यवसायिक पालन सुरु गरेका हुन् ।

चितुवाको आक्रमणबाट बृद्धाको मृत्यु

पर्वत, जेठ २० । चितुवाको आक्रमणबाट पर्वतमा एकजनाको मृत्यु भएको छ । बुधबार राति चितुवाले आक्रमण गर्दा कुस्मा नगरपालिका–५ स्थित बुढाघरकी ६१ वर्षीया रामेश्वरीदेवी पौडेलको मृत्यु भएको छ । शौच

०७४ साल मंसिरमा चुनाव गराउँछ यो सरकारले : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा चलाउन रेलमार्गको सर्भे अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । विहीबार राजधानीमा मानवअधिकार एलाइन्सले गरेको कार्यक्रममा उनले केही समयभित्रै रेलमार्गको

फ्रान्स र जर्मनी बाढीको चपेटामा, हेलिकोप्टरबाट सर्वसाधारणको उद्धार

काठमाडौं, जेठ २० । फ्रान्स र जर्मनीमा भारी वर्षापछि आएको बाढीमा परी कम्तिमा पाँचजनाको ज्यान गएको छ । थुप्रै सहरहरुमा बाढी पस्दा सयौं घर डुबानमा परेका छन् । बाढीका कारण

सोमालियाको होटलमा बन्दुकधारीको आक्रमण, दुई सांसदसहित १० जना मारिए

काठमाडौं, जेठ २० । सोमालियाको राजधानी मोगादिसुस्थित एक होटलमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना सांसदसमेत छन् । बन्दुकधारीले एम्बेसडर होटलको बाहिरी गेटमा

फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा

काठमाडौं, जेठ २० । ब्राजिलियन फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा राखिने भएको छ । पेलेले फुटबल खेल्दा लगाएका बुटदेखि विश्वकप ट्रफीको ‘रेप्लीका’, स्वर्णपदकलगायतका सामान लिलामीमा राखिन लागेको हो ।

एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं, जेठ २० । ब्रिटिस खेलाडी एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फ्रान्सको पेरिसमा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा घरेलु खेलाडी रिचार्ड ग्यास्केलाई पाखा लगाउँदै मरे अन्तिम चारमा पुगेका

सत्तारुढ दलकै सांसदद्धारा बजेटको विरोध, बजेट हावादारी : महत

काठमाडौं, जेठ २० । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत् गरेको बजेटको सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् । व्यवस्थापिका–संसदमा विहीबार बजेटमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसदहरले बजेटले