Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


संविधान कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक : अध्यक्ष दाहाल

रामेछाप,जेठ २२  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् । मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले सरकार

च्याउ खानु कति घातक, कसरी चिन्ने विषालु च्याउ ?(भिडियो हेर्नुहोस)

-जितेन्द्र भण्डारी, ईमेज पाँचथर, जेठ २२ । जंगली च्याउ खानु हुन्न भन्ने सबैलाई थाहा छ । तर पनि जंगलबाट ल्याइएका त्यही च्याउ घरमा ल्याएर खाँदा आफू मात्र हैन परिवारका सबै

ऐसेलुबाट बन्न थाल्यो वाइन, किसानले लिन थाले फाइदा

धनकुटा, जेठ २२ । ऐसेलुबाट बाईन बनाउने उद्योग स्थापना गरिएसँगै कोसी अञ्चलका किसानले राम्रो आम्दानी गर्न थालेका छन् । संखुवासभाको तामाफोकमा स्थापना गरिएको मकालु बाईन उद्योगले ऐसेलुबाट वाईन बनाउन थालेपछि

दुगड र गोल्छा समूहले घर-जग्गा कर तिरेनन्

मोरङ, जेठ २२ । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई

फ्रान्सको सेन नदीमा ३० वर्ष यताकै ठूलो बाढी, जनजीवन प्रभावित

काठमाडौं, जेठ २२ । फ्रान्समा बाढीले गर्दा मेट्रो रेल सेवासहित अरु अत्यावश्यक सेवा बन्द भएको छ । पेरिसको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । यसका

‘बक्सिङका वादशाह’ मोहम्मद अलीको निधन

काठमाडौं, जेठ २२ । बक्सिङका वादशाह नै मानिने पूर्व हेभिवट विश्व च्याम्पियन मोहम्मद अलीको निधन भएको छ । स्वास प्रश्वासको समस्या रहेको ७४ वर्षिय अलीलाई पार्किन्सन्सको समस्या पनि थियो ।

Foreign tourist goes missing for the past two weeks

Babiyachour (Myagdi), June 4:  A foreign tourist, arrived for climbing Dhaulagiri mountain, has gone missing for the past weeks. Christian Wilson, 35, from Denmark has gone missing from May 17

कोपा अमेरिका फुटबल सुरु, रोड्रिग्वेजले दिलाए कोलम्बियालाई अग्रता

काठमाडौं, जेठ २२ । कोपा अमेरिका फुटबल प्रतियोगिता शनिबारदेखि अमेरिकामा सुरु भएको छ । शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियामा भएको समूह चरणको पहिलो खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । कोलम्बियाले

नेपाल-भारत विश्वविद्यालय प्राध्यापकीय सम्मेलन हुने

काठमाडौं, जेठ २२ । त्रिमूर्ति निकेतनले नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा पुर्याइएको योगदानलाई ध्यानमा राखेर द्विदेशीय सम्मेलनको आयोजना गर्ने भएको छ । नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा नेपाल

फिफामा भाँडभैलो, ८ करोड अमेरिकी डलर बोनस लिएको खुलासा

काठमाडौं, जेठ २२ । फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलेको छ । फिफाका वकिलका अनुसार तीन पूर्व उच्च अधिकारी सेप