Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


Agrawal picked as CPA’s chairman

Kathmandu, June 4: Pawan Kumar Agrawal has been unanimously elected as chairman of the Cricket Players’ Association (CPA), Nepal. The first annual general assembly of the association at its office

DPM Rayamajhi bats for national unity govt

Kathmandu, June 4: Deputy Prime Minister and Minister for Energy Top Bahadur Rayamajhi has spoken of the need for a national unity government. Speaking at a programme at the Reporters

नेवि संघ विघटन गर्नसक्ने कांग्रेस महामन्त्री कोइरालाको चेतावनी

नवलपरासी, जेठ २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब देशलाई निकास दिन राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ४ को प्रशिक्षण समारोहलाई

नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले निर्विरोध चयन

काठमाडौं, जेठ २२ । नेपाल बक्सिङको चौंथो महाधिवेशनले राम अवालेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा यसअघिकै उपाध्यक्षद्धय अर्जुनबहादुर केसी र

लेखनाथ रंगशालाको उद्घाटन, ४५ रोपनी क्षेत्रफलमा प्यारापिटसहितको फुटबल मैदान

पोखरा, जेठ २२ । कास्कीको लेखनाथ नगरपालिका भन्डारढिकमा निर्माण भएको लेखनाथ रंगशालाको शनिबार उद्घाटन गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले रंगशालाको उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले स्वस्थ्य नागरिक, मर्यादित

राष्ट्रिय सहमतिका लागि म मन्त्री पद छोड्न तयार छु : रायमाझी

काठमाडौं, जेठ २२ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको बताएका छन् । रिपोर्टर्स् क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले सबै दलमा

शिक्षा विधेयक संसदबाट पारित

काठमाडौं, जेठ २२ । व्यवस्थापिका–संसदले शिक्षा (आठौ संशोधन) विधेयक २०७२ लाई शनिबार पारित गरेको छ । बैठकमा सभामुख ओनसरी घर्तीले उक्त विधेयकलाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको

पर्वतका भूकम्पपीडितलाई प्रवासी नेपालीहरुको ९ लाख सहयोग

पर्वत, जेठ २२ । पर्वतमा विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालय र घरबास गुमाएका पीडितहरुलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । रोजगारीका लागि अस्ट्रिया पुगेका पर्वतको चित्रे–२ का रुद्रबहादुर

टुँडिखेलमा साकेला नाच (६ तस्वीर)

काठमाडौं, जेठ २२ । विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका किराँतीले शनिबार टुँडिखेलमा ‘साकेला नाच’ नाचेका छन् । प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे

केन्द्रीय मानन्धर संघको प्रतिनिधिसभा

काठमाडौं, जेठ २२ । केन्द्रीय मानन्धर संघको २५औं र २६औं प्रतिनिधिसभा शनिबार राजधानीमा भएको छ । प्रतिनिधिसभाको उद्घाटन सांसद रामवीर मानन्धरले गरेका थिए । सभामा संघका सचिव रघुवरभक्त मानन्धरले संघको