झापा, जेठ २४ । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरेर हिन्दूराज्य स्थापना गराउने पार्टीको लक्ष्य रहेको बताएका छन् । सोमबार बिर्तामोडमा
काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई दिनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान कार्यान्वयन गर्ने विषयमा
काठमाडौं, जेठ २४ । गोरखा, फुजेलकी गंगामाया आधिकारीले आफ्नो छोराका हत्याराहरुलाई कारबाही गर्न सरकार र न्यायालयसँग माग गरेकी छन् । लामो समयदेखि वीर अस्पतालमा अनसनमा रहेकी अधिकारीले सोमबार अस्पतालमै पत्रकार
कन्चनपुर, जेठ २४ । कन्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ वर्षीया रामदुलारी रानाको हत्यारालाई कारबाहीको माग राख्दै गाउँलेहरुले सोमबार महेन्द्रनगरमा प्रर्दशन गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत् विभिन्न संघ–संस्था, अधिकारकर्मी
काठमाडौं, जेठ २४ । प्रेस चौतारी नेपालको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुर्याएको भन्दै लाक्पा गेलु शेर्पालाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रममा प्रेस चौतारी
रमेश लम्साल (रासस)काठमाडौं, जेठ २४ । नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत् आयोजना प्रतिवेदन (डीपीआर)को अध्ययनकार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको
प्रकाश लम्साल (इमेज)बारा, जेठ २४ । बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयले दुई किलो अवैध लागूऔषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । बाराको जीतपुरबाट आइतबार समातिएकाहरुलाई सोमबार पत्रकार सम्मेलनको आयोजना गरी
काठमाडौं, जेठ २४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेदरल्यान्ड्सविरुद्धको खेलको तयारी थाल्न नेपाललाई निर्देशन दिएको छ । यसका लागि आन्तरिक संयोजन गर्ने जिम्मेवारी तत्कालीन क्रिकेट संघ
काठमाडौं, जेठ २४ । भूकम्प र नाकाबन्दीबाट शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा युवा तथा महिला सहभागिता बढाउने उद्देश्यले आगामी भदौ १० गते काठमाडौंमा ‘मिस टुरिजम २०१६’ आयोजना गरिने भएको छ
भीष्मराज ओझा (रासस) काठमाडौं, जेठ २४ । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेकाबेला छिमेकी मुलुक चीनकामात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाखभन्दा बढी लगानी