Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


अनलाइन निर्देशिका अभिव्यक्ति स्वतन्त्रताविपरीत : पत्रकार महासंघ

काठमाडौं, असार ६ । नेपाल पत्रकार महासंघले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग

काबुल आक्रमणमा १४ नेपालीको मृत्युः प्रधानमन्त्री ओलीद्धारा घटनाको निन्दा, मोदीको श्रद्धाञ्जलि

काठमाडौं, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिबानले गराएको आत्मघाती बम विस्फोटमा १४ जना मारिएका छन् । सोमबार बिहान मिनिबसमाथि बम विस्फोट गराउँदा मारिने सबै १४ जना नेपाली

तमलोपाको महाधिवेशन सुरु, ठाकुर फेरि अध्यक्ष बन्ने

नवलपरासी, असार ६ । तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन नवलपरासीको सदरमुकाम परासीमा आजबाट शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन अध्यक्ष महन्थ ठाकुरले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाली कांग्रेसका सभापति

बस दुर्घटनामा दुईजनाको मृत्यु

धादिङ, असार ६ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुषास्थित चरौँदीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख

रुसमा डुंगा दुर्घटना, १४ जनाको मृत्यु

मस्को, असार ६ । रुसको लेक साइड श्यामोजिरोमा आँधीका कारण डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । छुट्टी मनाउन गएका ५१ जना चढेको डुंगा आँधीको चपेटमा पर्दा उनीहरुको

शरणार्थीको संख्याले नयाँ कीर्तिमान कायम गर्दै

न्यूयोर्क, असार ३ । विश्वमा शरणार्थीको संख्याले नयाँ कीर्तिमान कायम गर्दै ६ करोड ५३ लाख पुगेको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले यसमा आधा संख्या सिरिया, अफगानिस्तान र

सडक स्तरीय नहुँदा यात्रा जोखिमपूर्ण

उदयपुर, असार ६ । उदयपुरका सबै गाउँ विकास समिति र नगरपालिकालाई सडक संजालले जोडे सडक स्तरीय नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । साँघुरो, मोड नमिलेको र ठाउँठाउँमा पहिरो

युरोकपका क्रममा दर्शकको उदण्डतापछि तीन मुलुकविरुद्ध मुद्दा दायर

पेरिस, असार ६ । युरोपेली फुटबल संघ (युएफा)ले जारी युरोकपका बेला उदण्ड मच्चाएको आरोपमा हंगेरी, बेल्जियम र पोर्चुगलमाथि मुद्दा दायर गरेको छ । खेलका बेला मैदानमा सामान फाल्ने, आतिशबाजी गर्ने

पुल नुहँदा सर्वसाधारणलाई वर्षामा सास्ती

तेह्रथुम, असार ६ । तेह्रथुमका एक दर्जन बढी गाउँ विकास समितिलाई सदरमुकामसँग जोड्ने म्याङलुङ–संक्रान्ति सडक खण्डअन्तर्गत खोरुङ्गा र कोयाखोलामा पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । दुई खोलामा पुल

नेपाल टेलिभिजनमा भएको अनियमितताबारे लेखा समितिमा छलफल

काठमाडौं, असार ६ । संसदको सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न