काठमाडौं, असार ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका वरिष्ठ संगीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा
काठमाडौं, असार ६ । ३ सय ४९ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको सोमबार प्रदर्शन गरिएको छ । ललितपुरको प्रसिद्ध कृष्णमन्दिरको प्रांगणमा शेषनाग रहेको सुनको सिंहासन प्रदर्शन गरिएको हो ।
काठमाडौं, असार ६ । राष्ट्रिय बक्सिङ संघको आयोजनामा प्रथम अन्तरक्लब उपत्यकास्तरीय खुला बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आगामी साउन १३ देखि १७ गतेसम्म राजधानीमा हुने प्रतियोगितामा ४१ देखि
काठमाडौं, असार ६ । फ्रान्समा जारी युरोकप फुटबलमा सोमबार राति समूह ‘बी’का अन्तिम लिग खेलहरु हुँदैछन् । नेपाली समयअनुसार राति (मंगलबार बिहान) पौने १ बजे हुने खेलहरुमा इंग्ल्यान्डले स्लोभाकियासँग तथा
रुकुम, असार ६ । रुकुममा मगर समुदायको भुमेपर्व समापन भएको छ । रुकुम रोल्पाका खाम भाषी मगर समुदायले ठूलो पर्वकोरुपमा मनाउने यस पर्वमा भूमि पूजा गर्ने चलन छ । मगर
काठमाडौं, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीले गराएको आत्मघाती बम विस्फोटमा १४ जना नेपाली मारिएका छन् । नेपाली सुरक्षागार्ड चढेको मिनिबसमा पैदलयात्रीले गराएको आत्मघाती विस्फोटमा परी उनीहरुको मृत्यु
काठमाडौं, असार ६ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उक्त घटनाको जानकारी
सिन्धुली, असार ६ । नेपाली सेनाले सिन्धुलीमा अप्रेसन संकटमोचन सन्चालन गरेर पुनःनिर्माण–१ अभियान सन्चानल गरिरहेको छ । वर्षा लागेपछि टहरोमा बसेका पीडितलाई समस्या भएको भन्दै सेनाले सामूहिक आवास निर्माण गर्न
झापा, असार ६ । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाइँविरुद्ध गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै झापामा उजुरी परेको छ । नयाँ शक्ति पार्टीका संयोजकसमेत
गणेश बानियाँ (इमेज) जाजरकोट, असार ६ । जाजरकोटका युवा–युवतीहरु कामको खोजीमा विदेशिन थालेपछि गाउँघर सुनसान भएका छन् । दैनिकरुपमा भारतको कालापार जाने युवा–युवतीको लर्को लाग्न थालेपछि गाउँहरुमा बालबालिका र बृद्धबद्धामात्रै