Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


राष्ट्रिय गौरवका आयोजनाले उर्बर जमिनको यस्तो बेहाल(भिडियो)

-प्रकाश लम्साल, ईमेज बारा, असार १४ । राष्ट्रिय गौरवका आयोजना निर्माणले ब्यापकता पाएसँगै बारामा सयौं बिगाह खेतीयोग्य उर्वर जमिन धमाधम खण्डित गर्न थालिएको छ । जग्गा दलालहरुले जग्गा प्लटिङ गरेर बस्ती

जनताका रायसुझाव शीर्ष नेताले हेरेनन् : शिवचन्द्र चौधरी ,सांसद नेकपा माले

संविधानजारी गर्दा जनताका रायसुझावलाई नहेरिएको जनगुनासो व्याप्त हुदै गरेका बेला नेकपा मालेका सांसद शिबचन्द्र चौधरीले शीर्ष नेताहरुले जनताका सुझावलाई हेर्दै नहेरेको बताएका छन् । जनताको राय विपरित मुलकलाई धर्मनिरपेक्ष बनाएको

म्याराडोना भन्छन्– ‘मेसीले आगामी विश्वकप खेल्नुपर्छ’

काठमाडौं, असार १४ । विश्व फुटबलका महान हस्ती डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीलाई सन्यासको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले अर्जेन्टिनी मिडियासँग कुरा गर्दै मेसीले आगामी

गोर्खा वेलफेयर स्किमद्वारा ८८ लाख बराबरको विद्यालय निर्माण

पाँचथर, असार १४ । गोर्खा वेलफेयर स्किमले पाँचथरको फिदिम–४ स्थित गढीमा दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिदिएको छ । २०६७ साल असोज २ गते गएको

भोजपुरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा

भोजपुर, असार १४ । वर्षातका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई भोजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त बस व्यवसायी सङ्घले

लियोनल मेसीबारे १० रोचक तथ्य

काठमाडौं, असार १४ । लियोनल मेसीलाई विश्वको उत्कृष्ट फुटबलर मानिन्छ । कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएसँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनले अचानक सन्यासको घोषणा गरेसँगै

डेबिड क्यामरुनले भने :‘राजीनामा फिर्ता हुँदैंन’

काठमाडौं, असार १४ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायत एकजुट हुनुपर्ने बताएका छन् । युरोपियन युनियनबाट बेलायत बाहिरिने जनमत आएपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले

यमनमा आइएसले गराएको कार बम विस्फोटमा ३५ जना मारिए

काठमाडौं, असार १४ । यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा परी ३५ जना मारिएका छन् । घटनामा २४ जना घाइते भएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र

स्पेन र इंग्ल्याण्ड बाहिरिए, क्वाटरफाइनलको समीकरण पुरा

पेरिस, असार १४ । स्पेन र इंग्ल्यान्डलाई पाखा लगाउँदै ईटाली र आईसल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा ईटालीले स्पेनलाई २–० ले

जेठमा मात्रै ४ अर्ब बाँडियो, रोकिएन रकमान्तर

काठमाडौं, असार १४ । बजेटरी खर्च हुन नसकिरहेको विद्यमान अवस्थामा एकबाट अर्को शीर्षकमा बजेट रकमान्तर गर्ने क्रम भने ह्वात्तै बढेको छ । बजेटमा व्यवस्था नभए पनि सरकार निकटका र पहुँचवाला