Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


युरोकप क्वार्टरफाइनलः को–कहिले भिड्दैछन् ?

काठमाडौं, असार १४ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् । यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमसँग

श्रीमतीलाई गोली हानेर हिँडेका श्रीमानको झुन्डिएको अवस्थामा लाश भेटियो

गोरखा, असार १४ । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती

सहमतिको सकस, संसद बैठक बस्न सकेन, के भन्छन् नेता ?

काठमाडौं, असार १४ । सहमतिका लागि भन्दै व्यवस्थापिका–संसदको बैठक मंगलबार पनि सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार अपराह्न साढे ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार ११ बजेसम्मका

पुँजीबृद्धि समयावधि थप्न आग्रह

काठमाडौं, असार १४ । नेपाल राष्ट्र बैंकले असार अन्तिम साता आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । सरकारले बजेटमार्फत् प्रक्षेपण गरेको आर्थिकबृद्धि, मूल्यबृद्धि नियन्त्रणजस्ता विषयलाई सहयोग पुर्‍याउने गरी

एनसेलले ल्यायो ‘नाइट डेटा प्याक’, इन्टरनेट अब १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने

काठमाडौं, असार १४ । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभदरमा ‘डेटा’ सेवाको उपयोग गर्नसक्ने भएका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा

निजी आवास पुनःनिर्माणका लागि पौने दुई लाख घरधुरीसँग अनुदान सम्झौता

काठमाडौं, असार १४ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि हालसम्म करिब पौने दुई लाख घरधुरीहरुसँग अनुदान सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

सुनको मूल्यमा कमी

काठमाडौं, असार १४ । मंगलबार सुनको मूल्यमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले कमी आएर ५८ हजार ३ सय

नेप्से १७ सय २४ को नयाँ उचाइमा

काठमाडौं, असार १४ । मंगलबार पनि शेयर बजारमा सुधार जारी रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेर १७ सय २४ को नयाँ उचाइ कायम गर्न सफल

१२ वर्षे खड्गसिद्धि जात्राको यसरी हुँदैछ समापन

काठमाडौं, असार १४ । भद्रकालीको १२ वर्षे खड्गसिद्धि जात्रा मंगलबार सम्पन्न हुँदैछ । मंगलबार मध्यरातमा पचली भैरव, भद्रकाली, कुमारी, बाराहीलगायतका अष्टमातृका गणहरुको तान्त्रिक नृत्य जमलमा नचाइसकेपछि सबै देवगणहरुको मृत्यु भएको

‘डी’ र ‘ई’ ग्रेड ल्याएका हजारौं विद्यार्थी उच्चशिक्षाबाट बन्चित हुने अवस्था (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित/राजेन्द्र नापित (इमेज)काठमाडौं, असार १४ । शिक्षा मन्त्रालयले एसएलसी परीक्षामा ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीलाई के पढाउने भनी पूर्वतयारी नै नगरेका कारण लाखभन्दा धेरै विद्यार्थीले कुनैपनि विषय