पोखरा, असार १५ । मुस्ताङ बस तथा जिप व्यवसायी समितिले मुस्ताङमा बुधबार (आज)देखि पर्यटक र निजी सवारी–साधनमाथि रोक लगाएको छ । पोखरा र बेनीबाट पर्यटक र निजी गाडीमा पर्यटकहरु सीधै
मुस्ताङ, असार १५ । मुस्ताङको छुसाङ गाविसस्थित तेताङमा रहेको नुनखानी तत्काल सन्चालन गर्न स्थानीयबासीले माग गरेका छन् । पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे
भक्तपुर, असार १५ । भक्तपुरमा ५० प्रतिशत रोपाइँ सकिएको छ । समयमा मनसुन सुरु भइ वर्षा हुनु र किसानले खेतनजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेटमार्फत् सिँचाइ गरेकाले ५० प्रतिशत
दाङ, असार १५ । करेन्ट लागेर बुधबार दाङमा एकजना युवकको मृत्यु भएको छ भने एकजना बालक घाइते भएका छन् । धनौरी गाविस–५ कोर्वाङ निवासी २० वर्षीय रेशम पुनको करेन्ट लागेर
काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसदमा सम्बोधन गर्ने भएका छन् । बुधबार (आज) दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन
काठमाडौं, असार १५ । नक्कली डाक्टरमाथि कारवाही थालेको सरकारले अब गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(एनजीओ/आइएनजीओ)माथि समेत कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुले गलत
भक्तपुर, असार १५ । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् । आज भक्तपुरमा उनले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भट्टराईले
काठमाडौं, असार १५ । सरकारले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा एकमुष्ठ डेढ लाख रुपैयाँ दिने भएको छ । प्रमुख दलका शीर्ष नेताहरुको संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले भूकम्प प्रभावितलाई पहिलो किस्तामा
काठमाडौं, असार १५ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देश बर्बाद हुन लागेकाले यसलाई बचाउन लोकतन्त्रबादीहरु एकजुट हुनुपर्ने बताएकी छिन् । नेपाल विद्यार्थी संघ विश्वभाषा क्याम्पस
काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँगको नेपालको सम्बन्ध घनिष्ठ रहेको बताएका छन् । पूर्वसांसद मञ्च नेपालको १५ औं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान