Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


Online Media Directive-2073 should be scrapped: FNJ President Bista

Bhaktapur, June 30: Federation of Nepali Journalists (FNJ) President Mahendra Bista has stated that the newly launched Online Media Directive-2073 should be scrapped, as it tends to infringe the freedom

अमेरिकी कारवाहीमा २५० भन्दा बढी आइएस लडाकु मारिए

बग्दाद, असार १६ । इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा

अमेरिकी अध्ययनअनुसार नेपालको अवस्था झन् नाजुक

काठमाडौं, असार १६ । एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ । पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने

एक हजार पद रिक्त हुँदा पनि कांग्रेस कार्यकर्ता बेरोजगार !

काठमाडौं, असार १६ । १३ औं महाधिवेशनपछि नेपाली कांग्रेसमा हजारभन्दा बढी पद रिक्त भएको छ । ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगर्दा कांग्रेसका

सरकारको विकल्प खोज्न कसरत

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । एमालेले मागेको ‘असार

बझाङमा तीन घन्टामा १३ पटक भूकम्पको धक्का, मानिसहरु घरबाहिर

बैतडी, असार १५ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३औं भूकम्प

इस्तानबुलको विमानस्थलमा विस्फोट, ४१ जना मारिए, कसरी भयो आक्रमण ? (फोटोफिचर)

काठमाडौं, असार १५ । टर्कीको इस्तानबुलस्थित अटाटुर्क विमानस्थलमा बुधबार बिहान आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा ४१ जना मारिएका छन् । युरोपको सबैभन्दा व्यस्तमध्ये एक यो विमानस्थलमा ट्याक्सीमा

कालिमाटीका विपन्न करिब ८०० जनालाई निःशुल्क भोजन

काठमाडौं, असार १५ । गरिब तथा पीडित उद्धार संघले बुधबार काठमाडौंको कालिमाटी क्षेत्रका विपन्न वर्गलाई निःशुल्क खाना खुवाएको छ । करिब ८ सय जनालाई खीर, पुरी, तरकारीलगायतका भोजन गराइएको थियो

नेपालमा गरिबी घट्दै : विश्व बैंक

काठमाडौं, असार १५ । विश्व बैंकले विगत दुई दशकदेखि वर्षेनि २ दशमलव २ बिन्दू प्रतिशतले गरिबी घटेको जनाएको छ । यद्यपि, एक चौथाइ नेपाली गरिबीको रेखामुनि नै रहेका छन् ।

‘तीन वर्षभित्र मुलुक धानमा आत्मनिर्भर’

काठमाडौं, असार १५ । ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने मूलनाराकासाथ बुधबार १३औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइयो । धान दिवस एवं रोपाइँ महोत्सवमा स्वदेशीसहित विदेशी