Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


‘तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्दैन’

ताप्लेजुङ,असार ३० । पहिरोका कारण ताप्लेजुङको तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्ने सम्भावना नभएको अध्ययन टोलीले ठहर गरेको छ । नदीलाई ठूल–ठूला चट्टानले छेकेको र नदीले फुरुम्बु तर्फको भाग

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं, असार ३० । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकको आज बिहान बसेको बोर्ड बैठकले माद्रीक नीति पारित गरेको

Majhi nabbed with huge quantity of gold

Melamchi, July 14: Police have seized over a kg of gold and four kgs of silver from Melamchi municipality-8, Bahunepati of Sindhupalchowk district. A joint team of Kathmandu Metropolitan Police

यसरी बन्यो ओली सरकार ढाल्ने योजना, यस्तो छ लाभ–हानिको लेखाजोखा

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई हटाउन औपचारिक प्रक्रिया सुरु भइसकेको छ । संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सरकार ढाल्ने प्रक्रियाले औपचारिकता पाएको हो ।

मृगौला रोगीका निम्ती इशाराले ‘स्टार’ कलाकारहरुलाई उतार्ने

काठमाडौं, असार ३० । सामाजिक सेवामा सक्रिय हाँस्य कलाकार गणेश इशाराको संयोजनमा मृगौला रोग पीडित महिलाको सहयोगार्थ जमल स्थित नाचघरमा चर्चित कलाकारहरुले प्रस्तुती दिने भएका छन् । यही असार ३१

घरमा एक केजीभन्दा बढी सुन गाडेर राखेका माझी पक्राउ

मेलम्ची, असार ३० । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ । जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र

पाकिस्तानले राष्ट्रसंघमा उठायो कश्मीर मुद्दा

न्यूयोर्क, असार ३० । भारत प्रशासित कश्मीरमा केही दिनदेखि हुँदै आएको हिंसाकाबारेमा पाकिस्तानले चासो राख्दै संयुक्त राष्ट्रसंघमा ध्यानाकर्षण गराएको छ । राष्ट्रसंघको महासभामा मानवअधिकार सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि

जन्ती बस दुर्घटना हुँदा ८ जना घाइते

पर्वत, असार ३० । पर्वतको कुश्मा नगरपालिका–६ दुर्लुङ्गस्थित सल्यानमा बुधबार साँझ जन्ती बस दुर्घटना हुदा ८ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका १८ पकुवा दुर्लुङ पुगेको बस बेहुली लिएर

आईएसका बरिष्ठ सैनिक कमाण्डर अमेरिकी हमलामा मारिए

काठमाडौं, असार ३० । इस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी अमेरिकी हमलामा मारिएका छन् । इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ

बेलायतमा नेपाली क्रिकेट टोलीले पहिलो मैत्रीपूर्ण खेल जित्यो

काठमाडौं, असार ३० । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अर्को महिना हुने नेदरल्याण्ड्स विरुद्धको खेलको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले बेलायतमा छ । अभ्यास खेलका लागि बेलायत पुगेको