वीरगन्ज, असार ३१ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीय प्रदेशको सीमांकनलगायतका माग पूरा नभएसम्म मधेसी दल सरकारमा सहभागी नहुने बताएका छन् । शुक्रबार बीरगन्जमा भएको एक कार्यक्रममा
काठमाडौं, असार ३१ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको जनाएको हो ।
काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले माइतीघरमन्डलामा प्रदर्शन गरेका छन् । शुक्रबार युवाहरुले प्रधानमन्त्रीमा ओलीकै निरन्तरताको माग गर्दै प्रदर्शन गरेका हुन् । युवाहरुले राष्ट्रिय झन्डा र
सीता पाण्डे (इमेज)पाल्पा, असार ३१ । पहाडी क्षेत्रका सडकका घुम्ती तथा मोडमा हुने दुर्घटना कम गर्न पाल्पामा नयाँ अभियानको सुरु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत् तानसेन–बुटवल सडकका ठूला घुम्तीमा ‘कन्भेक्स
काठमाडौं, असार ३१ । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान ३ सय ३९ रनमा समेटिएको छ । लर्डसमा जारी टेस्टमा पहिले ब्याटिङ गरेको पाकिस्तान उच्च योगफलतर्फ अगाडि बढ्दा–बढ्दै ३ सय ३९
काठमाडौं, असार ३१ । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नयाँ सरकार गठनबारे संविधानमा प्रस्ट व्यवस्था भएकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले अविश्वास
काठमाडौं, असार ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले वर्तमान राजनीतिक घटनाक्रमलाई केवल सत्ताको खेल भन्दै यो जनताको हितमा नभएको जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी
काठमाडौं, असार ३१ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध राखेको अविश्वासको प्रस्तावमाथि साउन ६ गतेबाट छलफल सुरु हुने भएको छ । सभामुख ओनसरी घर्तीले अविश्वास प्रस्तावमा छलफल गर्न
काठमाडौं, असार ३१ । अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ । डा. केसीका समर्थकहरुले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको बेवास्ताले डा. केसीको उपचार हुन नसकेको जनाएका छन् ।