Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कोसी ब्यारेजलाई बम हानेर उडाउने आइएसको धम्की ?

सुनसरी, साउन १० । आतंकवादी संगठन ‘आइएस’बाट ‘कोसी ब्यारेजलाई बम हानेर उडाउने धम्की’ दिएको भन्दै भारतीयहरुले चासो व्यक्त गरेपछि कोसी ब्यारेजमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । भारतीय अधिकारीहरुले सुनसरीका प्रमुख

ओलीको राजीनामा र अन्तर्राष्ट्रिय छवि ? (भिडियो रिपोर्ट)

सरस्वती कर्माचार्य/राममान डंगोल (इमेज)काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । तर, पटक–पटक सरकार फेर्ने चलखेलले अन्तर्राष्ट्रियजगत्मा भने नेपालको छवि

राष्ट्रपति र शीर्ष नेताहरुबीचको छलफलमा के भयो ?

काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया र बदलिँदो राजनीतिक परिस्थितिकाबारेमा परामर्श गर्न सोमबार प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन शीतल

‘नयाँ सरकार कसको आर्शिवादमा चल्छ सोहीअनुसारको व्यवहार’

काठमाडौं, साउन १० । सन्चारमन्त्री शेरधन राईले नेकपा एमाले जनताको चाहनाअनुसार सरकारमा गएको र गर्वकासाथ सरकारबाट बाहिरिन लागेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले अब बन्ने नयाँ सरकार

भारतमा फेरि विदेशी महिला सामूहिक बलात्कारको शिकार

काठमाडौं, साउन १० । भारतमा फेरि एक विदेशी महिला सामूहिक बलात्कारको शिकार भएकी छन् । हिमाञ्चल प्रदेशको मनालीतर्फ जान चढेको कारमा उनी सामूहिक बलात्कार भएको बुझिएको छ । बलात्कारपछि प्रहरीमा

चिकित्सा क्षेत्रमा आतंक फैलाइरहेका छन् : डा. केसी, गगन थापाले के भने ? (भिडियोसहित)

प्रज्ञा तिमल्सिना/सहदीप केसी (इमेज)काठमाडौं, साउन १० । चिकित्साशिक्षा क्षेत्र सुधारको माग गर्दै आठौंपटक अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले सोमबार १६औं दिनमा अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचारका

संघीय गठबन्धनका कार्यकर्ताले गोष्ठी बिथोले

सञ्जय कार्की (इमेज)रौतहट, साउन १० । रौतहटको गौरमा संघीय गठबन्धनका कार्यकर्ताले सोमबार नगरपालिकामा भैरहेको स्थानीय तह पुनःसंरचनासम्बन्धी गोष्ठी बिथोलेका छन् । सीमांकनको टुंगो नलागेसम्म स्थानीय तह पुनःसंरचना कार्यको कुनै औचित्य

क्रिकेट विवाद समाधान गर्न भन्दै आइसीसीको टोली नेपाल आइपुग्यो

काठमाडौं, साउन १० । नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टोली नेपाल आइपुगेको छ । पाँच सदस्यीय टोलीका तीन सदस्य सोमबार नेपाल आइसकेका छन् । बाँकी दुई