Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढीरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री लिम्बुले यस्तो

‘अपाङ्गता भएका महिला तथा बालबालिकामाथी हुने हिंसा अन्त्य हुर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय महिला आयोगका आयुक्त कृष्ण कुमारी पौडेल खतिवडाले अपाङ्गता भएका महिला तथा बालबालिकामाथी हुने हिंंसा अन्त्य हुन पर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले शुक्रबार नेपाल अपाङ्ग सघ

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माग ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित

बैंकले नियमविपरित व्याज लिएको भए राष्ट्र बैंकले फिर्ता गराउँछ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल

सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शुुक्रबार पार्टीको महाकाली-मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह

सिन्धुलीका रोडाढुंगा भारततर्फ चोरी निकासी हुँदै

सिन्धुली । सिन्धुलीको कमलानदी आसपास र चुरे भावर क्षेत्रको सिन्धुली, सर्लाही र महोत्तरी जिल्लाको सिमा क्षेत्रबाट नदीजन्य रोडा ढुंगाहरु भारततर्फ चोरी निकासी भइरहेको छ । राति र साँझको समयमा चुरेभावर

द्वन्द्वले ध्वस्त पारेको घर खोज्न फर्किए गाजावासी

एजेन्सी । इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा गाजाका केही बासिन्दा आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् । गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले

नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै

काठमाडौं । बिहीबारदेखि संकल्प यात्रा शुरु गरेको नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दैछ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले आज डोटीमा कार्यक्रम गर्न लागेको हो । शुक्रबार अध्यक्ष