Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपालको विकासप्रति नर्वेको चासो

काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले विहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र

ललितपुरमा महिलाहरुबीच ‘ग्याङ फाइट’, बियरका बोतल हानाहान

सिबी अधिकारी (रासस) काठमाडौं, असोज ६ । ‘ग्याङ फाइट’ भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स

प्रेस काउन्सिलबाट ३३ जना पत्रकार पुरस्कृत

काठमाडौं, असोज ६ । नेपाल प्रेस काउन्सिलले ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । काउन्सिलको ४७औं वार्षिकोत्सवको अवसरमा विहीबार राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरुलाई पुरस्कृत

मनास्लु पदमार्गमा पहिरो, चारजनाको मृत्यु, ६ जना घाइते

अपडेटगोरखा, असोज ६ । गोरखाको मनास्लु पदमार्गअन्तर्गत् उइया–केरौंजा जोड्ने तातोपानी पुलनजिकै विहीबार गएको पहिरोमा परी चारजनाको मृत्यु भएको छ । केरौंजा गाउँ विकास समिति वडा नम्बर–९ दोभानमा गएको पहिरोमा पुरिएर

Foreign Minister Mahat attends General Debate of the 71st Session of UNGA

Kathmandu, Sept 22: Dr Prakash Sharan Mahat, Minister for Foreign Affairs and the leader of Nepali delegation to the 71th session of the United Nations General Assembly, attended the General

अमेरिकाको नर्थ क्यारोलिनामा हिंसात्मक प्रदर्शन, आपतकालीन घोषणा

काठमाडौं, असोज ६ । अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लोटमा हिंसात्मक प्रदर्शन भएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ । नर्थ क्यारोलिना राज्यका गर्भनरले राज्यमा आपतकालीन अवस्था घोषणा गरेका हुन् । प्रहरीको

भेनेजुएलामा बस चालकहरुले आठ घण्टासम्म सडक अबरुद्ध गराए

काठमाडौं, असोज ६ । भेनेजुएलामा बस चालकहरुले आठ घण्टासम्म सडक अबरुद्ध गर्दा राजधानी काराकासको जनजीवन अस्तब्यस्त बनेको छ । बस चालकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै शहरका विभिन्न ठाउँमा आठ घण्टा

मिलको फित्तामा बेरिएर एक बालिकाको मृत्यु

कञ्चनपुर, असोज ६ । कञ्चनपुरको दोधारा–चाँदनीमा मिलको फित्तामा बेरिएर एक बालिकाको मृत्यु भएको छ । आमासँगै धान कुटाउन चक्की मिलमा गएकी ५ वर्षीया बालिका सिम्रन राईको पछ्यौरा मिलको फित्तामा परेपछि

गैरसरकारी संस्थाका कामको प्रभावकारी अनुगमन गर्नुहोस : प्रधानमन्त्री

काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएका छन् । नेपालमा हजारौं गैरसरकारी

अर्नाको आक्रमणबाट एकजनाको मृत्यु

सुनसरी, असोज ६ । सुनसरीको पश्चिम कुसाहा–४ मा बिहीबार विहान अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु नजिकै चौपाया चराउन गएका स्थानीय ५५ वर्षीय मुसरु यादवलाई बिहान