Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आगलागीबाट ४ महिनाको शिशुको मृत्यु

हेटौँडा, असोज १९ । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा मंगलबार राति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

च्यासलले जित्यो बि डिभिजन लिगको उपाधि, एनआरटी ए डिभिजनमा

काठमाडौं, असोज १९ । शहिद स्मारक बी डिभिजन लिग फुटबलको उपाधि च्यासल युथ क्लवले जितेको छ । लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार बाँसबारी क्लवलाई ५-० ले हराउँदै च्यासलले उपाधि

हैंटीमा भीषण आँधी, जनजीवन अस्तव्यस्त

काठमाडौं, असोज १९ । क्यारेबियन मुलुक हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । आँधीका कारण थुप्रैको ज्यान गएको छ । भारी बर्षा र आँधीपछि आएको

दिल्लीमा १९५० को सन्धि संशोधन गर्न नेपाली पक्षको प्रस्ताव

काठमाडौं, असोज १९ । नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा नेपालले औपचारिक रुपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा मंगलबार सुरु भएको

आज बडा दशैंको पाँचौं दिनःस्कन्दमाताको पूजाआजा गरिदैं

काठमाडौं, असोज १९ । बडा दशैंको पाँचौं दिन आज देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरिँदै छ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता

अरनिको यातायातको सिन्डिकेट तोडियो

काठमाडौं, असोज १९ । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको

तीन दिनका लागि एक हजार बस थपिने

काठमाडौं, असोज १९ । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् । यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि

सभामुखका कारण एक महिनामै ५६ लाख रुपैयाँ जोगियो

काठमाडौं, असोज १९ । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र

नमूना बालिका संसद अभ्यास हुँदै

काठमाडौं, असोज १८ । समग्र राष्ट्रिय किशोरी सञ्जालले राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थितिमा नमूना बालिका संसद अभ्यास गर्ने भएको छ । कार्यक्रममा बालिकाहरुले राष्ट्रपति, सभामुख, सांसद र सरकारका प्रतिनिधिको भूमिका

MPs call for state funding to political parties

Kathmandu, Oct. 4: At the meeting today of the Legislature-Parliament, Members of Parliament emphasized on the need for state funding to political parties based on the votes they received in