Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


विश्वकप छनोट : स्पेन र ईटालीको बराबरी, जापान र कोरियाको जित

काठमाडौं, असोज २१ । विश्वकप फुटबल छनोटअन्तर्गत गएराति भएको खेलमा ईटाली र स्पेनले १–१ गोलको बराबरी खेलेका छन् । ईटालीको टुरिनमा भएको खेलमा स्पेनका भिटोलोले ५५ औं मिनेटमा पहिलो गोल

हैटीमा विध्वंश गरेको आँधी फ्लोरिडा पुग्यो

फ्लोरिडा, असोज २१ । अमेरिकी राज्य फ्लोरिडामा शक्तिशाली आँधी ‘मैथ्यु’का कारण लाखौं मानिस प्रभावित बनेका छन् । हैटी र क्युवापछि मैथ्यु आँधी फ्लोरिडा पुगेको हो । आँधीका कारण फ्लोरिडामा आपतकाल

नवरात्र अन्तर्गत आज कात्यायनीको पूजा गरिदैं

काठमाडौं, असोज २१ । नवरात्रअन्तर्गत आज षष्ठी तिथि । शक्ति स्वरुपा देवी कात्यायनी माता भवानीको विशेष पूजा आराधना गरिँदैछ । कात्यायनी भगवतीको पूजाका लागि देशका शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीको घुईंचो

अब नेपालको आफ्नै स्याटेलाइट 

काठमाडौं, असोज २१ । सरकारले आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलो पटक सरकारले बोलपत्रमार्फत विश्वभरका ईच्छुक

२० र ५० का नयाँ नोट कोलकातामा थन्किदा नेपालमा अभाव

काठमाडौं, असोज २१ । २० र ५० का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता ल्याइपुर्‍याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव

उता ४२ मेगावाट विद्युत खेर, यता दैनिक आठ घण्टा लोडसेडिङ

काठमाडौं, असोज २१ । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेका लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र

परराष्ट्रमन्त्री महत शुक्रबार थाइल्यान्ड जाने

                                                        फाइल फोटो

गुडविल फाइनान्सले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, असोज २० । गुडविल फाइनान्सले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । फाइनान्सको विहीबार काठमाडौंमा सम्पन्न २२ औं वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर

दसैंअघिको अन्तिम शेयर कारोबार पनि सकारात्मक

काठमाडौं, असोज २० । बडादसैंअघिको अन्तिम शेयर कारोबार पनि सकारात्मक रहेर थामियो । विहीबार पनि बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १८ सय १९ पुग्यो । कारोबार भएका सबै

खाद्य संस्थानमा यस्तो छ खसी–बोकाको मूल्य

काठमाडौं, असोज २० । दसैंका लागि राजधानीमा खसी–बोकाको किनबेच सुरु भएको छ । सरकारी निकाय खाद्य संस्थानले पनि खसी, च्याङ्ग्रा र बोका विभिन्न ठाउँबाट ल्याएर बिक्री सुरु गरेको छ ।