Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


म्यानचेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्का विजयी

काठमाडौं, कात्तिक ५ । युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्का विजयी भएका छन् । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर

ट्रम्पले चुनावी नतिजा स्वीकार गर्छु भन्न नसक्नु खतरनाकः ओबामा

काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनको नतिजा स्वीकार गर्छु भन्न नसक्नु खतरनाक भएको बताएका छन् । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको

चार सय भारतीय कमाण्डो नेपाल आउने

काठमाडौं, कात्तिक ५ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि

कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा नरोकिने

काठमाडौं, कात्तिक ५ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता भएकै आधारमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भएको छ । महाभियोग प्रस्ताव अघि बढे

कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिनुको कारण यस्तो छ

काठमाडौं, कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न दबाब दिन थालेपछि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव लैजानु परेको एमाले नेताले बताएका छन्

लगानी बढाउँदै सोल्टी होटल, नेपालगन्ज र पोखरामा ४ तारे होटल

काठमाडौं, कात्तिक ४ । सोल्टी होटलले नेपालगन्ज र पोखरामा ४ तारे होटल बनाउने भएको छ । होटल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आगामी योजनाबारे जानकारी गराउन विहीबार राजधानीमा आयोजित पत्रकार

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

धनगढी, कात्तिक ४ । मोहनानदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव विहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा

परियोजनाको प्रगति सन्तोषजनक भएन : एडीबी

काठमाडौं, कात्तिक ४ । यस वर्ष पनि एसियाली विकास बैंक (एडीबी)को लगानीमा सन्चालित परियोजनाको कार्यप्रगति सन्तोषजनक रहन सकेको छैन । एडीबीले विहीबार अर्थ मन्त्रालयमा गरेको त्रिपक्षीय समीक्षा बैठकमा एडीबीको लगानीमा

विहीबार शेयरबजारमा सामान्य सुधार

काठमाडौं, कात्तिक ४ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयरबजारमा साताको अन्तिम दिन विहीबार भने सामान्य सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ६ अंकले सकारात्मक रहेर १७ सय

उद्योग वाणिज्य महासंघ संघीय संरचनामा, अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

काठमाडौं, कात्तिक ४ । नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । महासंघको विहीबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले महासंघको विद्यमान विधान २०४९