Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसद् बैठक आज बस्दै, महाअभियोगका विषयमा छलफल हुने

काठमाडौं, कात्तिक ७ । व्यवस्थापिका संसद्को बैठक आज(आइतबार) बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको

गफमै सीमित चिनियाँ इन्धन, के के भयो अहिलेसम्म ?

काठमाडौं, कात्तिक ७ । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक बर्ष पुग्दा पनि प्रगति शुन्य छ । चिनीयाँ इन्धन आयतबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन

विदेशी डिग्रीका नाममा ५ सय विद्यार्थी ठगिए

काठमाडौं, कात्तिक ७ । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ । मान्यता नपाएपछि विद्यार्थीको

सेनाको हातमा राष्ट्रपतिको चप्पल !

राजविराज, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुगिन् । विहान साढे १० बजे मन्दिरको एउटा द्वारबाट जुत्ता–चप्पल खोलेर राष्ट्रपति, उनका छोरीहरु दर्शनका

दाहाल र देउवाबीच भेटवार्ता

                                                           

ट्रेड युनियन कांग्रेस औद्योगिक व्यवसाय ऐनको विरुद्धमा, आन्दोलनको चेतावनी

काठमाडौं, कात्तिक ६ । नेपाल ट्रेड युनियन कांग्रेसले औद्योगिक व्यवसाय ऐनमा ट्रेड युनियनसम्बन्धी विरोधी प्रावधान राखिएको भन्दै खारेजीको माग गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेड युनियनले ऐनको

साताको नेप्से घट्यो

काठमाडौं, कात्तिक ६ । यो साता पुँजीबजारमा सवा तीन अर्बको कारोबार भयो । नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको तीन अर्ब एक करोड २८ लाख रुपैयाँ बराबरका ३८ लाख

टोटनह्यामको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर

काठमाडौं, कात्तिक ६ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथ र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ । शनिबार बर्नमाउथले आफ्नै मैदानमा टोटनह्याम हट्सपरसँग खेलेको हो । उपाधिको दाबेदार टोटनह्यामलाई बर्नमाउथले गोलरहित

कक्षा १२ को मौका परीक्षा सकियो, कात्तिकमै नतिजा आउने

भक्तपुर, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सन्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ । कक्षा १२ मा एउटा विषयमा अनुतीर्ण भएका विद्यार्थीका लागि शनिबार एकदिन सन्चालन