Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


वाट्फोर्डको पोष्टमा लिभरपुलले हान्यो ६ गोल, आर्सनलको अवसर गुम्यो

काठमाडौं, कात्तिक २२ । वाट्फोर्डलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ६-१ को फराकिलो अन्तरमा हराएको हो ।

एफबीआईले भन्योः‘हिलारीले अपराध गरेकी छैनन्’, मिल्यो सफाई

काठमाडौं, कात्तिक २२ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा क्लीनचीट मिलेको छ । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय

नाकको प्वालमा लुकाएर लागुऔषधको कारोबार !

काठमाडौं, कात्तिक २२ । रुपैडियाबाट नाकको प्वाल (पोरा) मा लुकाएर लागुऔषध ल्याउँदै गरेका ३८ वर्षीय मेहन्दी हसनलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । मेहन्दी हसनको हाउभाउले लागुऔषध प्रयोगकर्ता वा विक्रेता

उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिंदै

  तस्विरहरु:सुनिल प्रधान, ईमेज काठमाडौं, कात्तिक २२ । तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज सकिँदै छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिँदै

जागिरे जीवनको उपलब्धि शुन्य, मुआब्जाले बनायो करोडपति

काठमाडौं, कात्तिक २२ । संखुवासभाको पाथिभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् । श्रेणीविहीन उनले गत वर्षमात्र जागिरबाट अवकाश पाएका थिए । केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारी मै बस्दै

मधेसी बुद्धिजीवीले तयार पारेको संशोधन मस्यौदाको जिम्मा सरकारले लिएन

काठमाडौं, कात्तिक २२ । संविधान संशोधन गर्न तयार ‘मस्यौदा’ ले आइतबार दिनभर राजनीतिक मञ्चदेखि सामाजिक संजाल ततायो । तर त्यो मस्यौदाको जिम्मा लिने कोही भएनन् । सरकारले दलहरुबीच छलफल चलिरहेकाले

महाभियोगविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारीमा कार्की

काठमाडौं, कात्तिक २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् । कार्की निकट

मेरो योजनाविरुद्ध षडयन्त्र भइरहेको छ : प्रधानन्यायाधीश कार्की

काठमाडौं, कात्तिक २२ । प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षडयन्त्र भइरहेको खुलासा गरेकी छन् । सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायीको पेसागत संगठनका

भारत र चीनका लागि नवनियुक्त नेपाली राजदूतको यस्तो छ योजना

काठमाडौं, कात्तिक २१ । छिमेकी मुलुक चीन र भारतसँग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्य गर्न आफूहरुले पहल गर्ने ती देशका लागि नेपालका नवनियुक्त राजदूतहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा

ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा कायमै

काठमाडौं, कात्तिक २१ । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिड शीर्ष स्थानमा कायमै छ । लिगको ११ औं खेलमा रियालले घरेलु मैदानमा लेगनेशलाई ३–० ले पराजित गरेको छ ।