Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘डे लाइट सेभिङ टाइम’ले दाजुलाई बनायो भाइ

वासिंटन, मंसिर १ । जुम्ल्याहाको जन्म सामान्य रुपमा लिइन्छ, पहिला जन्मिएको शिशु जेठो र पछि जन्मिएकोलाई कान्छो मानिन्छ । सोही अनुसार उनीहरुबीच नाता निर्धारण हुन्छ । अमेरिकामा एउटा अचम्मको घटना

धर्म र जात विभाजनको खतराप्रति अमेरिका सचेत छः ओबामा

काठमाडौं, मंसिर १ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विभाजनकारी राष्ट्रवादबाट बच्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम विदेश भ्रमणमा ग्रीस पुगेका ओबामाले विभाजनकारी राष्ट्रवादबाट बच्नुपर्ने भन्दै धर्म र

माघभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति

काठमाडौं, मंसिर १ । शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौं संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ । ऐनको दफा १२

नाइजेरियामा ७५ हजार बालबालिका भोकमरीको जोखिममा

काठमाडौं, मंसिर १ । नाइजेरियाको उत्तर पूर्वी क्षेत्रका करिब ७५ हजार बालबालिका भोकमरीको जोखिममा रहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । छिटो र गम्भीर ढंगबाट सहयोग हुन

म्याग्दीको ‘पुलस्त्य पुलहाश्रम’लाई विश्वकै पवित्र तीर्थस्थल बनाउन माग

म्याग्दी, मंसिर १ । म्याग्दीको बेनी नगरपालिका–११ स्थित पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् । श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक

Preparations for Makalu Diamond Jubilee Festival in final stage

Sankhuwasabha, Nov 16: Preparations for Makalu Diamond Jubilee Festival going to be held at Chichila of Sankhuwasabha are in their final stage. The two-day Festival is going to be held

‘अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव’ हुने

काठमाडौं, मंसिर १ । काठमाडौंमा ‘छैटौं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव’को तयारी सुरु भएको छ । मंसिर ९, १० र ११ गते राजधानीको जमलस्थित सांस्कृतिक संस्थान ‘नाचघर’मा हुने महोत्सवमा १८

चिलीले गर्‍यो उरुग्वेको पोष्टमा ३ गोल, ईक्वेडर चम्कियो, पाराग्वे हार्‍यो

काठमाडौं, मंसिर १ । विश्वकप फुटबल छनोटअन्तर्गत अर्को खेलमा चिलीले उरुग्वेलाई ३-१ ले हराएको छ । खेलमा उरुग्वेका एडिन्सन काभानीले पहिलो गोल गरे पनि चिलीका अलेक्सिस सान्चेजले दुई तथा एडुवार्डो

ईक्वेडर र बोलिभिया विजयी, अर्जेन्टिनाका लागि मेस्सी र लुकासले गरे गोल

काठमाडौं, मंसिर १ । विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समुहको खेलमा अर्जेन्टिना, ईक्वेडर र बोलिभिया विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३-० ले हरायो । खेलमा

नेपाली क्रिकेटको एडभाइजरी कमिटीको संयोजकमा पाण्डे र चौधरी

काठमाडौं, मंसिर १ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाली क्रिकेटको विवादपछि बनाएको एडभाइजरी कमिटीको संयोजकमा विनयराज पाण्डे र बसन्त चौधरीलाई तोकेको छ ।  दुई महिनाअघि आईसीसीका प्रमुख कार्यकारी डेव रिचर्डसन र