इस्लामावाद, मंसिर ५ । भारत–पाकिस्तानको सीमावर्ती राज्य जम्मू–कश्मीरमा फेरि हिंसात्मक झडप भएको छ । भारतीय सेनाको कार्वाहीमा आफ्ना नागरिक मारिएको पाकिस्तानले जनाएको छ । नियन्त्रण रेखामा भारतीय पक्षले चलाएको गोली
अपडेट : नयाँ दिल्ली, मंसिर ५ । भारतमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । पटना–इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी
काठमाडौं, मंसिर ५ । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले गएराती
काठमाडौं, मंसिर ५ । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न
फाइल : १० वर्ष अघि शान्ति सम्झौता हस्ताक्षरपछि हात मिलाउँदै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं, मंसिर ५ । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका
काठमाडौं, मंसिर ५ । सरकारले संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चासँग सहमति नजुटे पनि मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसदमा दर्ता गराउने भएको छ । प्रमुख तीन दल र मधेसी
काठमाडौं, मंसिर ५ । भुटानी संसदको माथिल्लो सदनले सार्क उपक्षेत्रीय यातायात सम्झौता अनुमोदन गर्न अस्वीकार गरेपछि भारतले अघि सारेको उक्त सम्झौताको भविष्य अन्यौलमा परेको छ । भारतले अघि बढाएको उक्त
काठमाडौं, मंसिर ५ । अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा
काठमाडौं, मंसिर ५ । पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन
काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउमा सामान्य कमी आयो । साताभर सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियो । आइतबार तोलाको ५५ हजार ५